THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 13 November 2026
← सबै समाचारमा फर्कनुहोस्

नेपाली झण्डामा सजिएकी पुनटुरी, यसरी मनाइन जन्मदिन

चितवनमा हुर्किरहेकी पुन्टुरी बिहिबार केही फरक देखिइन् । उनको शरीरमा नेपालको राष्ट्रिय झण्डा थियो । निधारमा अबिरको टीका लगाइएको थियो। उनको वरिपरि केरा, स्याउ, आँप र खरबुजाजस्ता फलफूल सजाइएका थिए। उनको ठ्याक्कै अगाडि टेवलमा जन्मदिनको केक राखिएको थियो। आफ्नी आमासँगै उभिएकी पुन्टुरी निकै खुसी देखिन्थिन् । कहिले उनलाई मनपर्ने फलफूल खुवाइन्थ्यो, कहिले मायाले सुम्सुम्याइन्थ्यो। केहीबेरपछि...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →