जनकपुरले गुमायो चाैथाे विकेट
काठमाडाैँ ।नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनाेजसँगकाे खेलमा जनकपुर बाेल्ट्सले चाैथाे विकेट गुमाएकाे छ। शुक्रबार त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा जनकपुरले ५ ओभरकाे समाप्तिमा खेलमा ४ विकेट गुमाएकाे हाे। हेरी टेक्टाेर शून्य रनमै पेभेलियन
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →