देउसी भैलो गाउँदै रवि लामिछानेको वाचा : जान्नेले नजान्नेलाई सिकाउने, पाँच वर्ष यही सरकार टिकाउने
उनले भने, ‘जान्नेले नजान्नेलाई सिकाउने, पाँच वर्ष यही सरकार टिकाउने।’
कोप-३१ मा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटन
टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) स्थलमा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटन गरिएको छ।...
नेपाल संवत् : तीन वर्षारम्भ र कालगणनाको रोचक इतिहास
एउटै देशमा तीन प्रकारका वर्षारम्भ किन? यसको उत्तर खोज्दा वैदिक साहित्य, प्राचीन नेपाली अभिलेख र विश्वका अन्य सभ्यताको इतिहाससम्म पुग्नुपर्छ।...
टीआरसी आयोगले ७ महिनासम्म पाएन पदाधिकारी
२४ कात्तिक, काठमाडौं । संक्रमणकालीन न्याय (टीआरसी)सँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग पदाधिकारीविहीन छ । २२ वैशाख...
काँकडभिट्टाबाट चिया निर्यातमा वृद्धि
२४ कात्तिक, भद्रपुर (झापा) । पूर्वीनाका काँकडभिट्टा हुँदै भारततर्फ हुने नेपाली चियाको निर्यातमा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको असोज महिनाको तुलनामा...
आज विश्व विज्ञान दिवस मनाइँदै, शान्ति र विकासमा विज्ञानको भूमिकामाथि जोड
समाजमा विज्ञानको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने तथा वैज्ञानिक उपलब्धि र अनुसन्धानलाई आम नागरिकसम्म पुर्याउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ।...
मकै र भटमासको मूल्यवृद्धि : पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
२४ कात्तिक, चितवन । विदेशबाट आयात हुने मकै र भटमासको मूल्य आकासिएपछि दानाको लागत मूल्य बढेको छ । यससँगै पशुपन्छीजन्य उत्पादनको खर्च बढ्ने भएको...
नयाँ राहदानी माग्दै शेख हसिनाले पठाइन् पत्र, बंगलादेश सरकारले गर्यो अस्वीकार
बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले भारतमा रहेको निर्वासन अन्त्य गरी स्वदेश फर्कने तयारीस्वरूप नयाँ राहदानी र राष्ट्रिय परिचयपत्र (एनआईडी) जारी गर्न माग गरेकी छन्।...
म्याग्दीको झिनिया पर्वत, बागलुङ र पोखरासम्म, विदेशबाट पनि हुन्छ माग
२४ कात्तिक, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटकी कल्पना श्रेष्ठ केही दिनयता झिनिया उत्पादनमा व्यस्त छन् । उनले एक जना श्रमिक राखेर झिनिया बनाउँदै...
नेपाल संवत्को शुभकामना दिँदै प्रधानमन्त्री बालेनले के भने ?
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा देश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिएका छन् । प्रधानमन्त्री...
हनी ट्र्याप प्रकरणमा एनभिडियाका सिइओ हुआङमाथि एफबिआईले गर्दैछ अनुसन्धान
चिनियाँ गुप्तचर निकायका लागि काम गर्ने गरेको आरोप लागेकी एलिससँग हुआङको सम्बन्ध र त्यसक्रममा अमेरिकी प्रविधिसम्बन्धी संवेदनशील सूचना चीन पुगेको हुन सक्ने आशंकाले यो...
८१ वर्षको उमेरमा ह्यारिसनले जिते बुकर पुरस्कार, १९८ पृष्ठको उपन्यासले बनायो इतिहास
काठमाडौँ । बेलायती लेखक एम जोन ह्यारिसनले ८१ वर्षको उमेरमा सन् २०२६ को प्रतिष्ठित बुकर पुरस्कार जितेका छन् । उनको उपन्यास ‘द एन्ड अफ...
अमेरिकाका स्यान्डर्स र नेपालका कम्युनिस्ट : को बढी वामपन्थी?
बर्नी स्यान्डर्सले श्रमिक र आम नागरिकको पक्षमा आर्थिक असमानता अन्त्य गर्ने नीति अघि सारे पनि पटकपटक सत्तामा पुगेका नेपाली कम्युनिस्ट पार्टीहरूले आफ्ना समाजवादी प्रतिबद्धता...
‘समाज आशावादी बन्न खोजिरहेको छ, राज्य संयन्त्र सहयोगी हुन सकेको छैन’
काठमाडौँ । नेपाली समाजले अहिले के सोचिरहेको छ ? यसको निरपेक्ष जवाफ पक्कै हुँदैन । यसमा भूगोल, वर्ग, समुदायले फरक पार्छ । समाजशास्त्री तथा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा.
हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, एक–दुई स्थानमा हिमपातको सम्भावना
आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली हुने भएको छ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले...
चाडपर्वहरूले सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउँछन्ः प्रधानमन्त्री शाह
प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्।...
हिमालका लागि १.५ डिग्री तापक्रम सीमा सुनिश्चित गर्न परराष्ट्रमन्त्री खनालको आग्रह
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिम न्यूनीकरण गर्न विश्व समुदायसँग जलवायु न्याय सुनिश्चित गर्न आग्रह गरेका छन्।...
सञ्चारमन्त्री तिमिल्सिना आईटीयू सम्मेलनमा सहभागी, विभिन्न देशका समकक्षीसँग भेटवार्ता
२४ कात्तिक, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू) महासम्मेलन २०२६ (आईटीयू पीपी–२६) को उद्घाटन समारोहमा सहभागिता जनाएका छन्...
इरानसँगको अमेरिकी युद्ध चर्काउन चाहन्नन् कतार, साउदी र कुवेतसहितका खाडी मुलुकहरू
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि तत्काल थप सैन्य आक्रमण नगर्ने संकेत दिएका छन् । कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), बहराइन...
जलवायु कार्यको केन्द्रमा स्वास्थ्यलाई राख्न राष्ट्रसङ्घीय जलवायु प्रमुख स्टिलको जोड
संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले जलवायु परिवर्तनविरुद्धका विश्वव्यापी प्रयासमा स्वास्थ्य क्षेत्रलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन्।...
घोप्टेभीरको पहिरो हटाइयो, सडक दुईतर्फी सञ्चालनमा
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभीरमा खसेको पहिरो हटाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको छ । सोमबार राति ११ बजे खसेको ठूलो सुक्खा पहिरोका...
८१ वर्षमा बुकर पुरस्कार जित्दै एम जोन ह्यारिसन बने सबैभन्दा पाका विजेता
८१ वर्षीय ह्यारिसन बुकर पुरस्कारको इतिहासमै यो सम्मान प्राप्त गर्ने सबैभन्दा पाका लेखक बनेका छन्।...
घोप्टेभीरको पहिरो पन्छाइयो, मलेखु–मुग्लिङ सडकखण्ड खुल्यो
पहिरोका कारण अवरुद्ध भएको सो सडकखण्ड अहिले पुनः सञ्चालनमा आएको हो ।
एनभिडिया प्रमुख हुआङलाई ट्रम्पको साथ : ‘म उनलाई विश्वास गर्छु’
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङप्रति विश्वास व्यक्त गर्दै कथित चिनियाँ जासुससँगको सम्बन्धबारे भइरहेको अनुसन्धानले उनलाई समस्या...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।