फेरिँदै देउसीभैलो खेल्ने शैली
लमजुङ । तिहार भन्नेबित्तिकै देउसीभैलोको झल्को आउँछ । गाउँघरका आँगनमा भेला भएर मादल, झ्यालीलगायत परम्परागत बाजाको तालमा मौलिक गीत गाउँदै, नाच्दै र भट्याउँदै देउसीभैलो...
इजिप्टमा पत्रकारमाथि सरकारी धरपकड
काठमाडौँ । इजिप्टको स्वतन्त्र सञ्चारमाध्यम ‘मादा मसर’ की प्रमुख पत्रकार लिना अत्तालाहले समाचार प्रकाशनसम्बन्धी मुद्दामा पुनः जेल सजायको सामना गर्नुपर्ने भएको छ । प्रेस...
बुल्गेरियामा हुस्सुका कारण ८६ गाडी आपसमा ठोक्किए, १२ जनाको मृत्यु
२५ कात्तिक, काठमाडौं । बुल्गेरियामा मंगलबार बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना भएको छ। राजधानी सोफियालाई ब्ल्याक सीको बन्दरगाह सहर बुर्गाससँग जोड्ने राजमार्गमा ८६...
सिरहामा प्रतिबन्धित औषधिसहित भारतीय नागरिक पक्राउ
जनकपुरधाम । भारतबाट मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका एक भारतीय नागरिक सिरहामा प्रतिबन्धित औषधिसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य, मधुबनी जिल्ला...
नरेश भट्ट दोषी ठहर भएपछि नायिका रिचा शर्माले भनिन् : ‘कलियुगको रावणको दहन भयो’
काठमाडौँ । नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा उनका पति नरेश भट्ट अमेरिकाको भर्जिनियास्थित अदालतबाट दोषी ठहर भएपछि नायिका रिचा शर्माले प्रतिक्रिया जनाएकी...
भोटेकोशी विपत्तिले खोस्यो चाडपर्वको खुसी, विस्थापितका लागि झिलिमिली तिहार पनि अँध्यारो
देविघाट बजारबाट विस्थापित भएर लामिबगैंचा पुगेका ३० परिवारका करिब एक सय जना बाढी प्रभावित यसैगरी निराशाबीच तिहारको समय गुजारिरहेका छन् । आफन्तको शोकका कारण...
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकारले प्रदेशको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचानलाई सम्मान गर्दै आजदेखि प्रत्येक वर्ष कात्तिक २५ गते...
आज तीन जिल्लामा चल्दैछन् नि:शुल्क बस
भाइटीकाको दिन आज सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यका र भक्तपुरमा सर्वसाधारण यात्रुको सहज आवतजावतका लागि तीनवटा बस निःशुल्क रूपमा सञ्चालन गरेको छ ।...
‘छठी माई र सूर्य भगवान्’लाई सलामी अर्पण
पर्सा । धार्मिक आस्था, सांस्कृतिक एकता र सामाजिक सद्भावको प्रतीकका रूपमा रहेको छठपर्वका अवसरमा नेपाली सेनाले सलामी अर्पण गर्ने भएको छ । छठ पूजाको...
आईपीएल जनवरीमा गर्न जुही चावलाको सुझाव, ललित मोदीको समर्थन
२५ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को फ्रेन्चाइज कोलकाता नाइट राइडर्सकी सहमालिक जुही चावलाले प्रतियोगिता आयोजना हुने समय परिवर्तन गर्न सुझाव दिएकी...
भोजपुरको तिवारीभञ्याङ–च्याङ्गे सडक कालोपत्र
भोजपुर । पौवादुङमा गाउँपालिकाको गौरवको आयोजना पञ्चकन्या कृषि सडकअन्तर्गत तिवारीभञ्याङ–च्याङ्गे सडक कालोपत्र गरिएको छ । सडक कालोपत्र भएपछि वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने...
बालसुरक्षामा जिम्मेवार बन्न प्रविधि कम्पनीलाई बेलायती राजकुमार ह्यारीको आग्रह
काठमाडौँ । बेलायती राजकुमार ह्यारीले सामाजिक सञ्जालका कारण बालबालिकाको ज्यान जाने घटनाप्रति चिन्ता व्यक्त गर्दै प्रविधि कम्पनीहरूलाई बालसुरक्षामा जिम्मेवार र पारदर्शी बन्न आग्रह गरेका...
बर्दियामा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, तीन गम्भीर घाइते
बर्दिया । बर्दियाको बाँसगढी नगरपालिका–५ मोतिपुर जंगलस्थित भित्री सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका...
कोशीमा भाषा विधेयक कार्यान्वयनमा
कोशी प्रदेश सरकारले नेपाली भाषासहित १४ वटा भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयनमा ल्याएको छ ।...
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
विशेषगरी वर्षका निश्चित महिनाका मङ्गलबार यहाँ लाग्ने भक्तजनको भीड, फूलको डोली र पञ्चैबाजाको गुञ्जनले बसन्तपुर क्षेत्रलाई धार्मिक उत्सवमय बनाउने गरेको छ ।...
बन्दैछ गच्छे–भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
ग्रामीण क्षेत्रमा उत्पादित तरकारी, फलफूल, दूध तथा अन्य कृषि उपजले बजार पाउने सम्भावना बढ्नेछ । सडक पहुँच विस्तारसँगै स्थानीयस्तरमा व्यापार व्यवसाय, होटल तथा पर्यटन...
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार ठूलो...
रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा भाइटीका (तस्बिरहरू)
आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका र माला लगाइदिएर दीर्घायु, सुस्वास्थ्य तथा सुखसमृद्धिको कामना गर्ने परम्परा छ।
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
मिथिला क्षेत्रमा आज कात्तिक शुक्ल द्वितीयाका दिन दाजुभाइको दीर्घायु, सुख र समृद्धिको कामना गर्दै भैयादुज पर्व मनाइँदै छ । ...
भाइटीकाको अवसरमा प्रधानमन्त्री बालेनको शुभकामना
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भाइटीकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् । यमपञ्चकको अन्तिम दिन बुधबार...
बेलायती राजपरिवारकी सदस्य मेगनका पिता फेरि अमेरिकी प्रहरी हिरासतमा
काठमाडौँ । बेलायती राजपरिवारकी सदस्य मेगन, डचेस अफ ससेक्सका पिता थोमस मार्कल खुट्टामा लगाइएको विद्युतीय निगरानी उपकरण हटाएको आरोपमा पुनः अमेरिकी संघीय हिरासतमा पुगेका...
प्रधानमन्त्रीको भाइटीका शुभकामना : दाजुभाइ–दिदीबहिनीबीचको प्रेम र विश्वास अझ प्रगाढ बनोस्
प्रधानमन्त्रीले यमपञ्चकको अन्तिम दिन भाइटीकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।...
सैन्य हवाई अड्डामा आक्रमणको योजना बनाएको आरोपमा इरान समर्थित तीन जनामाथि अभियोग दर्ता
काठमाडदँ । अमेरिकाको न्याय मन्त्रालयले इरान समर्थित तीन जनामाथि बेलायतसहित अमेरिका र युरोपका विभिन्न स्थानमा शृङ्खलाबद्ध आक्रमणको योजना बनाएको आरोप लगाउँदै अभियोग दर्ता गरेको...
चितवनमा कौडा खेल्ने १८ जना पक्राउ
२५ कात्तिक, चितवन । चितवनका विभिन्न स्थानबाट कौडा खेलिरहेका १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार राति भरतपुर महानगरपालिका वडा नं.
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।