आज काठमाडौँ उपत्यकासहित २२ जिल्लाका साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम
काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले सोमबार बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै आगामी तीन दिन नदीहरूमा जलसतह बढ्ने जनाएको छ। आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई,
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →