६ वर्षपछि दिल्ली–ग्वाङ्झाउ उडान सुरू, कसरी न्यानो हुन थाल्यो चिसिएको भारत–चीन सम्बन्ध?
दुई देशबीच हिमालय क्षेत्रमा लामो समय सैन्य तनाव रह्यो। भारतले चिनियाँ लगानीमाथि निगरानी कडा पार्नुका साथै कैयौं चिनियाँ मोबाइल एपमाथि प्रतिबन्ध लगायो। चीनतर्फ पनि पत्रकार, व्यवसायी र अन्य मानिसबीचको आवतजावत तथा आदानप्रदानमा अवरोध देखियो। त्यसको असर हवाई सम्पर्कमा पनि परेको थियो।
सारांश लम्बाइ: ~41 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →