THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 17 October 2026
← सबै समाचारमा फर्कनुहोस्

दशैंका लागि छथरका ८६ विपन्न परिवारलाई खाद्यान्न वितरण

३१ असोज, तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले दशैंलाई लक्षित गरी ८६ विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । आर्थिक अभावका कारण चाडपर्वमा दैनिक उपभोग्य सामग्री जुटाउन कठिन हुने परिवारलाई राहत पुर्‍याउने उद्देश्यले गाउँपालिकाले खाद्यान्न उपलब्ध गराएको हो । गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाका अनुसार गाउँपालिकाको स्वीकृत कार्यक्रमअन्तर्गत कार्यविधिले तोकेको मापदण्ड पूरा गरेका परिवारलाई सम्बन्धित वडाको सिफारिसका...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →