अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा अजुर्न कुमालको पहिलो अर्धशतक
काठमाडौँ । नेपाली क्रिकेट टोलीका ओपनर ब्याटर अर्जुन कुमालले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा पहिलो अर्धशतक बनाएका छन् । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत शनिबार क्यानडासँगको खेलमा नेपालका लागि ओपनिङ ब्याटिङमा उत्रिएका अर्जुनले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय करियरमा पहिलो
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →