THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 27 August 2026
SF
सेतोपाटी

मलेसिया रोजगारी सिन्डिकेटको विरोधमा नेपालसहित बंगलादेश,पाकिस्तान र म्यानमारका व्यवसायीले निकाले संयुक्त विज्ञप्ति

मलेसियाले नेपालबाट २५ वटा म्यानपावरमार्फत मात्रै श्रमिक लैजाने गरी योजना अघि सारेको छ।

रसुवा बाढी : जलविद्युत आयोजनामा काम गर्ने ताप्लेजुङका चार जना सम्पर्कविहीन

त्रिशुली र भोटेकोशीसहितका नदीमा आएको बाढीका कारण त्यहाँस्थित जलविद्युत आयोजनामा काम गर्न गएका ताप्लेजुङका चार जना वेपत्ता भएको प्रारम्भिक विवरण बाहिर आएका छन् ।...

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा कुमारी बैंकको ३ करोड सहयोग

काठमाडौँ । कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा तीन करोड रुपैयाँ हस्तान्तरण गरेको छ। बिहीबार रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार र खोज तथा...

रसुवा बाढीपछि हुम्लाका १२ जना सम्पर्कविहीन

भदौ ११, हुम्ला । रोजगारीका लागि रसुवा पुगेका हुम्लाका १२ व्यक्ति बाढीपछि सम्पर्कविहीन भएका छन् । रसुवाको उत्तरी सीमामा बुधबार बिहान भोटेकोशी नदीमा आएको...

SF

भीषण बाढीपछि नुवाकोटको देवीघाट (तस्बिरहरू)

नुवाकोटको विदुर नगरपालिका-१० देवीघाट बजार बिहान सन्नाटा छ। त्यहाँका घरहरू भीषण बाढीको साक्षी बनेर उभिएका छन्।

SF

भोटेकोशी बाढी पीडितको लागि एक्स्ट्रिम इनर्जी ड्रिंक्सको एक करोड सहयोग

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

भोटेकोशी बाढीपछि चीनमा अलपत्र नेपालीलाई दूतावासको सम्पर्कमा आउन आग्रह

भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण चीनमा अलपत्र परेका नेपाली नागरिकलाई बेइजिङस्थित नेपाली राजदूतावासले सम्पर्कमा आउन आग्रह गरेको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

धमाधम रोकिँदै मनोरञ्जनका कार्यक्रम, प्रकाश दूतराजदेखि रचना रिमालले स्थगित गरे कन्सर्ट

काठमाडौं । जनधनको क्षति हुने गरि रसुवाको भोटेकोशीमा बाढी गएपछि अहिले देशभर असहज परिस्थिती छ । डेढसय भन्दा धेरैले ज्यान गएका छन् भने सयौं...

सदनमा गण्डकीका मुख्यमन्त्रीले भने- रसुवा बाढीमा बेपत्ताबारे सूचना आइरहेको छ

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रारम्भिक अवस्थाबारे प्रदेशसभा बैठकमा जानकारी गराएका छन् । उनले संघीय सरकारले प्रारम्भिक रूपमा बताएअनुसार ५ हजारजति मानिस हराइरहेको जानकारी...

SF

४५ विदेशीसहित ३३६ जनको हवाई उद्धार

नेपाली सेनाले रसुवाबाट ३३६ जनाको उद्धार गरेको छ।

भोटेकोशी बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन, ३६ जना सम्पर्कमा आए

बाढीपछि विभिन्न जिल्लामा हालसम्म १७७ शव फेला परेका छन्। रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६९, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ३२...

बाढीबाट भएको क्षतिको विवरण सम्बन्धित स्थानीय तहमार्फत संकलन गरिने

११ भदौ, काठमाडौं । रसुवा बाढीपछिको क्षतिको विवरण सम्बन्धित स्थानीय तहमार्फत संकलन गरिने भएको छ । भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन...

SF

रसुवा बाढीका घाइतेको उपचारका क्रममा मृत्यु, ६ जना आइसियूमा

रसुवामा आएको विनाशकारी बाढीमा परी उपचारका लागि ल्याइएका एक युवाको मृत्यु भएको छ।

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई उद्धार गरिएको छ।

रसुवागढी भन्सार पूर्ण रूपमा ध्वस्त

रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाले भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले रसुवागढी भन्सार कार्यालय र भन्सार यार्ड पूर्ण रूपमा ध्वस्त भएको बताएका...

रसुवाको बाढीमा सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन

धनगढी । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सुदूरपश्चिम प्रदेशका ८५ जना सम्पर्कविहीन भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार सम्पर्कविहीन हुनेमा सर्वसाधारणसँगै...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

टप एन्ड टी-२० मा नेपाल ‘ए’ हैदराबाद किङ्समेन एकेडेमीसँग ३१ रनले पराजित

अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजमा नेपाल ‘ए’ हैदराबाद किङ्समेन एकेडेमीसँग ३१ रनले पराजित भएको छ।...

त्रिशूली र नारायणी नदीमा शवको खोजी तीव्र, ६९ शव भेटियो

चितवन जिल्ला हुँदै बगेको त्रिशूली र नारायणी नदीमा आज बिहानदेखि शव खोज्ने काम सुरु गरिएको छ। अहिले बिहान ११ः०० बजेसम्म ६९ वटा शव फेला...

रसुवामा कार्यरत स्याङ्जा वालिङका असई थापा सम्पर्कविहीन

११ भदौ, काठमाडौं । बुधबार आएको बाढीबाट रसुवाको टिमुरेमा कार्यरत प्रहरी सहायक निरीक्षक समबहादुर थापा सम्पर्कविहीन भएका छन् । इलाका प्रहरी कार्यालय टिमुरेमा २३...

त्रिशूली अस्पतालका डाक्टर भन्छन्- सडक छैन, बिरामी ल्याउन हेलिकप्टरको विकल्प भएन

उनका अनुसार बाढी प्रभावित क्षेत्रबाट घाइते ल्याउने सबैभन्दा ठूलो समस्या यातायात अवरुद्ध हुनु बनेको छ । सडक र पुलको सम्पर्क टुटेपछि अस्पतालसम्म सवारी साधनबाट...

रसुवा बाढी : मृत्यु हुनेको सङ्ख्या १७७ पुग्यो

रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या १७७ पुगेको छ।

SF

भोटेकोशी-त्रिशूली बाढी, अहिलेसम्म १७७ जनाको मृत्यु

भोटेकोशी-त्रिशूली बाढीमा परेर अहिलेसम्म १७७ जनाको मृत्यु भएको छ।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।