THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 27 August 2026
रातोपाटी

पूर्वबडामहारानी रत्नराज्यलक्ष्मी शाह नर्भिकबाट डिस्चार्ज

काठमाडौँ । पूर्वबडामहारानी रत्नराज्यलक्ष्मी शाह उपचारपछि नर्भिक इन्टरनेशनल हस्पिटलबाट डिस्चार्ज भएकी छिन् । अस्वस्थ भएपछि शाह आइतबार नर्भिक अस्पतालमा भर्ना भएर उपचाररत थिइन् ।...

SF

बाढी पूर्वानुमान महाशाखाले भन्यो− थप ठूलो बाढी आउने सम्भावना छैन

त्यसकारण अपुष्ट सूचना र हल्लाको पछि नलाग्न पनि महाशाखाले अनरोध गरेको छ।

नेपाल र चीनमा आएको बाढीप्रति राष्ट्रसंघका महासचिव दुःखी, प्रभावितलाई सहयोग गर्न तत्पर

११ भदौ, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका...

आठ टन राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाका आठ वटा ट्रकमार्फत करिब आठ टन राहत सामग्री पठाइएको छ । सेनाका ती सवारीमा आज...

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। आज...

भोटेकोशी बाढीः खोटाङका नागरिकको अवस्था बुझ्दै जिल्ला प्रशासन

रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा रोजगारी, व्यापार तथा अन्य कामका सिलसिलामा पुगेका खोटाङका नागरिकको अवस्था बुझ्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।...

आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

११ भदौ, काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकको आज बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार...

SF

भोटेकोशी बाढीले बगाएका ९ जनाको शव तनहुँमा भेटिए

रसुवामा बुधबार आएको बाढीले बगाएर ल्याएका ९ वटा शव तनहुँमा फेला परेका छन्।

थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन : पूर्वानुमान महाशाखा

११ भदौ, काठमाडौं । रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको भन्दै फैलिएको सूचनामा कुनै आधिकारिकता नभएको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

विपदमा हातेमालो गरौं

चीनको तिब्बती क्षेत्र ल्हेन्दे खोला, भोटेकोसी हुँदै त्रिशूली नदीमा बुधबार बिहान आएको भीषण बाढीले त्यस क्षेत्रका नागरिक मात्र होइन, सिंगो मुलुक विपद्मा डुबेको छ।...

उमेरले छेक्न नसकेको युक्तिको तरकारी खेतीको जाँगर

सुनसरी । बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका युक्ति चौधरी ६५ वर्ष पुगे । उमेरले विश्राम खोज्ने बेला भए पनि उनको जोस र जाँगर भने तन्नेरीको जस्तै...

बिहीबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ११ गते । बिहीबार । इस्वी सन् २०२६ अगस्ट २७ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर ।...

बाढीको कारण हिउँ–चट्टानको हिम पहिरो, तल्लो तटीय क्षेत्रमा सजगता अपनाउन आग्रह

काठमाडौँ । रसुवामा बुधबार बिहान आएको भीषण आकस्मिक बाढीले ठुलो जनधनको क्षति पुर्‍याएको छ । भोटेकोशी र त्रिशूली नदी प्रणाली हुँदै पानी, गेग्रान र...

बाढीको प्राविधिक प्रतिवेदन सार्वजनिक, भूकम्पदेखि बाढी छिर्दासम्म के–के भयो ? (प्रतिवेदनसहित)

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीका सम्बन्धमा जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले प्रारम्भिक प्राविधिक प्रतिवेदन सार्वजनिक गरेको छ...

LIVE UPDATES : बाढीकाे प्रारम्भिक प्राविधिक प्रतिवेदन सार्वजनिक

काठमाडौँ । चीनतर्फबाट बुधबार बिहान आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङ लगायतका त्रिशूली नदी तटीय क्षेत्रमा ठुलो जनधनको क्षति भएको छ ।...

मुस्ताङमा स्याउ टिप्न कार्य तालिका

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा स्याउ टिप्ने कार्य तालिका सार्वजनिक गरिएको छ । छिटो पाक्ने स्याउ यही भदौ १५ गतेदेखि टिप्नुपर्नेछ । यस्तै ढिलो...

नेपालको बाढीप्रति विश्व समुदायको ऐक्यबद्धता,  कुन देशले के भने ?

काठमाडौँ । नेपालमा बुधबार बिहान आएको विनाशकारी बाढी र पहिरोका कारण १५७ नागरिकको ज्यान गएको विपद्प्रति विश्वका विभिन्न मुलुकहरूले गहिरो दुःख व्यक्त गर्दै सहयोगको...

एमबाप्पेको ह्याट्रिकमा रियल मड्रिडको सानदार जित

काठमाडौँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत नेपाली समय अनुसार बिहीबार बिहान सम्पन्न खेलमा रियल मड्रिडले रियल सोसिडाडलाई ४–१ गोल अन्तरले पराजित गर्दै सानदार...

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्त गरेको छ । यसअघि उपकुलपति नियुक्त गरेको मन्त्रालयले शिक्षाध्यक्ष, रजिस्ट्रार, दुई...

कर्णाली प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

कर्णाली । कर्णाली प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालय वीरेन्द्रनगरको आयोजनामा बुधबार कर्णाली प्रदेशलाई...

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।