THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 29 November 2026
← सबै समाचारमा फर्कनुहोस्

नवजात शिशुको मृत्युदर घटाउन रोग पहिचान प्रणाली विस्तार अपरिहार्य

काठमाडौँ । जन्मँदा स्वस्थ देखिने सबै शिशु रोगमुक्त हुन्छन् भन्ने हुँदैन । कतिपय नवजात शिशुमा जन्मजात तथा वंशाणुगत रोगका लक्षण जन्मेको केही दिनपछि मात्र देखिन थाल्छन् । त्यतिबेलासम्म रोगले गम्भीर रूप लिइसकेको हुन सक्छ ।
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →