घरेलु मैदानमै रियल मड्रिडको हार, बेलिङहमलाई रातो कार्ड
१३ मंसिर, काठमाडौं । स्पेनिस ला लिगामा रियल मड्रिड घरेलु मैदानमै अलाभेससँग २–१ ले पराजित भएको छ । यससँगै रियलले शीर्ष स्थानको बार्सिलोनासँग अंक बराबरी गर्ने अवसर गुमाएको छ । सान्टियागो बर्नाबेउमा आइतबार भएको खेलमा अलाभेसका लागि टोनी मार्टिनेजले २२औं र एन्जेल पेरेजले ६१औं मिनेटमा गोल गरे । रियलका किलियन एम्बाप्पेले ६९औं मिनेटमा एक गोल...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →