THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 11 September 2026

नेकपाभित्र असन्तुष्टिबिच मुख्यमन्त्री भट्ट पक्षले भन्यो, ‘मन्त्री चयन केन्द्रको निर्णय हो’

धनगढी । सुदूरपश्चिम प्रदेशमा सरकार गठन भएको दुई साता नपुग्दै सत्तारुढ नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का केही सांसदले सरकार सञ्चालनको शैलीप्रति प्रश्न उठाएका छन् । मन्त्री...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

'बा: एक योद्धा'ले रोज्यो असोज ९, अब तीन फिल्म एकै दिन

असोज ९ मा अब 'बाः एक योद्धा'ले 'आचार्य' र 'जदौ'सँग प्रतिस्पर्धा गर्नेछ।

SF

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नप्से बढेको हो।

इरानविरूद्ध युद्ध सुरु गरेकामा ट्रम्पलाई छैन पछुतो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध युद्ध सुरु गरेको निर्णयप्रति आफूलाई कुनै पछुतो नभएको बताएका छन्। आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनमा युद्धको...

जलवायु संकट : थेग्नै नसक्ने खर्च नेपालीको टाउकोमा थोपरिरहेछन् धनी देश

काठमाडौँ । रसुवाको भोटेकोशी नदी हुँदै भदौ १० को विनाशकारी बाढीले ध्वस्त भएका त्यस क्षेत्रका व्यापारिक मार्गहरू पुनर्निर्माण गर्ने काम सुरु भएको छ ।...

महाधिवेशन कार्यतालिका स्थगन गरेर वार्तामा बस्न कांग्रेसका २४ नेताको आग्रह

२६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका दुई दर्जन नेताहरूले संस्थापन र संस्थापन इतर समूहलाई १५ औं महाधिवेशनको कार्यतालिका स्थगन गरेर एकताका लागि निर्णायक वार्ता...

अस्पतालबाहिर प्रसूति घटनामा छानबिन भइरहेको छ, दोषी देखिए कारबाही हुन्छ : मन्त्री मेहता

मन्त्री मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिर प्रसूति भएको घटनाको छानबिन भइरहेको र दोषी देखिए कानुनबमोजिम कारबाही गरिने बताएकी छिन्।...

डब्लुएचओबाट साइमा वाजेदको राजीनामा

वित्तीय अनियमितताको आरोपमा अनुसन्धान भइरहेका बेला उहाँले सेप्टेम्बर ९ मा महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयसससमक्ष राजीनामा बुझाएकी हुन्।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

अर्थमन्त्रीको आश्वासनपछि २७ अंक बढ्यो सेयर बजार, सबै सूचक सकारात्मक

२६ भदौ, काठमाडौं । अघिल्ला दुई दिन लगातार घटेको सेयर बजार अर्थमन्त्री स्वर्णिम वाग्लेको आश्वासनपछि शुक्रबार २७.९४ अंक बढेको छ । अर्थमन्त्री वाग्लेले सोमबारसम्म...

काठमाडौँ, धनुषा र बारामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ, धनुषा र बारामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ। काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ थली बोझिनी टोलस्थित सडकमा...

प्रतिनिधि सभा बैठक : यस्ताे छ असोज १५ गतेसम्मकाे सम्भावित कार्यतालिका

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधि सभाको असोज १५ गतेसम्मको सम्भावित कार्यतालिका सार्वजनिक भएको छ। संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार, अब भदौमा २ दिन...

SF

हर्मुज खुलाउन खाडी राष्ट्रहरूले इरानसँग छलफल गर्ने

अहिले नै निश्चित नभए पनि धेरै राष्ट्रहरूले सहभागिता पक्का गरिसकेकाले सो बैठक सोमबार ओमानको तटीय शहर सलालाहमा हुने कार्यक्रम छ।

नेकपाको माग- विपद्पछिको काम गर्न रवि लामिछानेले भनेजस्तै सर्वदलीय समिति बनाइयोस्

नेकपाको तर्फबाट प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपाका नेता वर्षमान पुनले विपद् व्यवस्थापन कुनै एउटा मन्त्रालय, कुनै एउटा सरकार वा कुनै एउटा तहको मात्र जिम्मेवारी नभएको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

झापामा महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

झापा । ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा गाउँपालिका–७ मदरगाछ टोल बस्ने ३५ वर्षीय सन्त गणेशलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।...

भूमि समस्या समाधान समितिप्रति गाउँपालिकाको गुनासो

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने समितिले समन्वय नगरेको भन्दै रोङ गाउँपालिकाले समितिको लिखित ध्यानाकर्षणसमेत गरेको छ ।...

चलचित्र ‘बा: एक योद्धा’ काे नयाँ प्रदर्शन मिति तय

काठमाडौँ । चलचित्र ‘बा: एक योद्धा’ को नयाँ प्रदर्शन तय भएको छ । गत भदौ १० गते आएको भोटेकोशी बाढीका कारण १९ भदौ १९...

परराष्ट्रमन्त्री खनालसँग अमेरिकीकी कार्यवाहक राजदूत बोल्डिनको भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त कार्यवाहक राजदूत मेगन बोल्डिनले आज शिष्टाचार भेटवार्ता गरेका छन्।...

कुञ्ज थियटरमा विद्यार्थीहरूको नाटक ‘लौरो’ मञ्चन

काठमाडौँ । कुञ्ज थियटरमा गत बुधबारबाट नियमित नाटक ‘लौरो’ मञ्चन भइरहेको छ । हजुरबुवा र नातिनीको सम्बन्धको कथा बनेको नाटकले देशको वर्तमान अवस्थालाई दर्साउनुका...

SF

प्रधानमन्त्रीलाई खुश्बुको प्रश्न–गोजीमा पैसा नभएकाले पनि उपचार पाउनुपर्छ भन्ने एजेन्डा कहाँ पुग्यो?

'त्यो प्रश्न के यो देशमा गरिब भएर जन्मिनु अपराध हो? यसको जबाफ स्वास्थ्य मन्त्री र प्रधानमन्त्रीले दिनुहुन्छ भन्ने मा आशा गरेको छु,' उनले भनिन्।

बलात्कार र ज्यान मार्ने धम्की आएको भन्दै सांसद बरालद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । नेकपा (एमाले) कि सांसद एशुदाकुमारी बरालले सत्तारुढ दल रास्वपाका कार्यकर्ताबाट आफूलाई बलात्कार गर्ने र ज्यान मार्ने धम्की आइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी...

मलेसिया रोजगारी : विरोधकै बिच थपिए २५० म्यानपावर

काठमाडौँ । मलेसिया सरकारले नेपालका २५ वटा म्यानपावरलाई मात्रै कामदार पठाउन पाउने गरी सूचीकृत गरेसँगै व्यापक विरोध भइरहेको समयमा थप २५० वटा म्यानपावर कम्पनीलाई...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।