THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 19 November 2026
← सबै समाचारमा फर्कनुहोस्

चितवनको आठौँ विकेट पतन, १८ ओभरमा ११६ रन कटायो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा चितवन राइनोजले लगातार विकेट गुमाइरहेको छ । यसै क्रममा चितवनले आठौँ विकेट पनि गुमाएको छ । ८ बलमा १० रन बनाएका ब्याटर क्याच आउट भएका हुन् ।
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →