१ वर्षमा बैंकहरूको आधार दर १ प्रतिशत बिन्दुले घट्यो

मुख्य बुँदाहरू
  • ३ मंसिर, काठमाडौं । चालु आर्थिक वर्षको असोजसम्ममा बैंक तथा वित्तीय संस्थाको औसत आधार दर १ प्रतिशत विन्दुले घटेको छ । अधिक तरलता र न्यून कर्जाको मागका कारण आधार दर घटेको हो । नेपाल राष्ट्र बैंकका अनुसार २०८३ असोज मसान्तमा वाणिज्य बैंकहरूको औसत आधार दर ४.
  • ६९ प्रतिशत, विकास बैंकहरूको ६.
  • ६५ प्रतिशत र वित्त कम्पनीहरूको ६.
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →