THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 9 October 2026
SF
सेतोपाटी

जब म यो संसारमा रहनेछैन!

जब म यो संसारमा रहनेछैन मानिसहरूले बगाएका आँसुहरू चाहे ती साँचो हुन् वा देखावटी मसम्म पुग्ने छैनन्

इरान युद्धमा अमेरिकाका ८१ सैन्य विमानमा क्षति, ३.३ अर्ब डलरसम्मको नोक्सानी

इरानविरुद्धको युद्धमा बढ्दै गएको खर्चले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमाथि राजनीतिक दबाबसमेत बढाएको छ ।

चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन

२३ असोज, काठमाडौं । सरकारले चाडपर्वका बेला स्वास्थ्य, खानेपानी, विद्युत्, दूरसञ्चार, विमानस्थल, यातायात र अस्पताललगायत अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

तस्बिरमा हेर्नुहाेस् करिब २२ किलाे सुनसहित पक्राउ परेकाहरू

काठमाडौँ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले करिब २२ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिकलाई सार्वजनिक गरेको छ। शुक्रबार पत्रकार सम्मेलन गरेर उनीहरूलाई...

SF

एउटै गीतमा कलाकारको जम्बो टोली, 'आबाट आमा २'को दसैं गीत सार्वजनिक

दसैंको माहोल समेटिएको गीतमा पल शाह, आकाश श्रेष्ठ, मलिका महत, विपना थापालगायतका कलाकार एकसाथ देखिएका छन्।

खाद्य संकट र मूल्यवृद्धिको असर कम गर्न सरकारको यस्तो तयारी

अर्यालका अनुसार सम्भावित संकटको सामना गर्न सम्बन्धित मन्त्रालयहरूलाई आवश्यक विवरण संकलन गर्न र योजना तयार पार्न भनिसकिएको छ।...

राष्ट्रिय स्वार्थ, वैदेशिक सहयोग र राष्ट्रिय समृद्धिका कुरा

ठूला लगानी र सहयोगमा दातृ राष्ट्रका स्वार्थ जोडिएका हुँदैनन् भन्न सकिँदैन। तर, अतिराष्ट्रवादको नारा दिएर विकास र समृद्धिमा पछि पर्नुभन्दा बुद्धिमत्तापूर्वक वैदेशिक सहयोग र...

SF

स्टारलिंकको अनुमतिका कारण सकियो मस्क र मोदीको 'ब्रोमान्स'!

स्टारलिंकको प्रवेशलाई लिएर देखिएको विवाद भारतको दूरसञ्चार बजारमा कसको प्रभाव रहने भन्ने प्रतिस्पर्धासँग पनि जोडिएको छ। मुकेश अम्बानीको रिलायन्स जियो र भारती एयरटेलले भारतीय...

SF

परिचित मुसाफिर!

यसो हेर्दा तिमी कोही खास त लाग्दैनौ मेरो। तिमीलाई याद गर्नु पर्ने त्यस्तो कुनै विशेष कारण त छैन। स्मृतिका पानामा कुनै गाढा याद गाडिएका...

ममता बेपत्ता हुनुभन्दाअघिदेखि नै नरेशले कुटपिट गर्ने गरेको साथीको बयान

ममताले नरेशले आफूलाई पटकपटक कुटपिट गर्ने गरेको, अन्य महिलासँग सम्बन्ध राखेको र बच्चा जन्मिएपछि उनीहरूबीचको सम्बन्ध झन् बिग्रिएको बताएकी थिइन्।...

कांग्रेस महाधिवेशन : ३ हजार ७५४ मत खस्यो

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा दिउँसो साढे २ बजेसम्म ३ हजार ७५४ मत खसेको छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

राष्ट्रिय सहकारी बैंकको स्पष्टीकरण : सहकारी ऐनका प्रावधान र कानुनी सीमाभित्र रहेर काम गर्न प्रतिबद्ध

काठमाडौँ । राष्ट्रिय सहकारी बैंक लिमिटेडले सहकारी ऐन, २०७४ मा भएका पछिल्ला परिवर्तनहरूको कार्यान्वयनका विषयमा सदस्य तथा सरोकारवालाहरूबाट व्यक्त चासोबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक...

SF

मलेसियामा श्रमिकको न्यूनतम तलब दुई हजार रिंगिट पुऱ्याउने घोषणा

सन् २०२७ जुनदेखि लागू हुने यो निर्णयबाट नेपालीसहित ४० लाखभन्दा बढी श्रमिक लाभान्वित हुन उल्लेख गरेको छ।

सार्वजनिक सवारी भाडा दर : कुन गन्तव्य पुग्न कति ?

आजदेखि दसैं लक्षित गरी अग्रिम बुकिङ खुला भएसँगै विभागले भाडा दरसमेत सार्वजनिक गरेको छ ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कर्णालीका चार जिल्लामा मेघगर्जनसहित वर्षा, सतर्क रहन आग्रह

२३ असोज, सुर्खेत । कर्णाली प्रदेशका दैलेख, सुर्खेत, सल्यान र रुकुम पश्चिममा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले यी जिल्लामा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

रास्वापा प्रवेश गरेका वीरगन्जका पूर्वमेयरको सदस्यता खारेजीको माग, महामन्त्रीलाई पत्र

वीरगञ्ज। नेकपा एमाले परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) प्रवेश गरेका वीरगञ्जका पूर्वमेयर विजयकुमार सरावगीको सदस्यता खारेजीको माग गरिएको छ । बिहीबार राति करिब १०...

तिला १ हाइड्रोको नाममा ठगी, एक जना पक्राउ

जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार उनलाई सदरमुकाममा ठगी गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो।...

करोडौँ खर्चेर बनाइएका कोल्ड अलपत्र

धनगढी । सुदूरपश्चिममा करोडौँ खर्चेर बनाइएका कोल्ड स्टोर अलपत्र परेका छन् । कतिपय कोल्ड स्टोर भने निर्माण हुन नसकेर अल्झिएका छन् । प्रदेश सरकारको...

SF

दोहोरो अंकले बढ्यो नेप्से, ४ अर्ब ८३ करोडको सेयर किनबेच

बिहीबार ३ अर्ब ९३ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ४ अर्ब ८३ करोड रूपैयाँको कारोबार भएको छ।

जसपा नेपालको राजनीतिक प्रतिवेदन : नेपालमा अन्तर्राष्ट्रिय शक्तिको रणनीतिक प्रतिस्पर्धा बढेको जिकिर

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल बदलिँदो विश्व व्यवस्थामा भारत, चीन, अमेरिका तथा अन्य अन्तर्राष्ट्रिय शक्तिहरूको रणनीतिक प्रतिस्पर्धा बढेको...

पदाधिकारीतिर दोष पन्छाउँदै लेखा अधिकृतको बयान, ‘टिप्पणी सदर भएपछि मात्र भुक्तानी दिएको हुँ’

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता तथा ठगी प्रकरणमा पक्राउ परेका लेखा अधिकृत सञ्जीव पाण्डेले आफू पदाधिकारीको आदेशपालक मात्र...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।