THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 6 October 2026
रातोपाटी

कुलमान घिसिङ भन्छन्– आगामी चुनावपछि बागमतीमा हाम्राे सरकार बन्छ

हेटौँडा। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी प्रदेश सभा निर्वाचनपछि बागमती प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन्। मंगलबार हेटौँडामा आयोजित...

SF

दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट खारेज

कांग्रेस केन्द्रीय सदस्यमा १८ वर्षीय अभिप्सा पौडेलकाे उम्मेदवारी दर्ता

काठमाडाैँ। कान्छी प्रतिनिधि १८ वर्षीय अभिप्सा पौडेलले नेपाली कांग्रेसकाे केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएकी छिन्। १५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर...

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौँ । नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र चाडपर्वलाई पर्यटनसँग जोड्दै नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ निर्माण तथा...

पुरानो पुस्तासँग चोटहरू छन्, खतहरू छन्, नयाँ पुस्तासँग समयको गति छ : एमाले

एमालेले पुस्तान्तरणलाई पुस्ताबीचको युद्धका रूपमा लिन नहुने भन्दै नयाँ पुस्तालाई पार्टीको उत्तराधिकारीका रूपमा अघि बढाउनुपर्ने जनाएको छ।...

नेपाली कांग्रेस खोटाङका सहसचिव श्रम संस्कृति पार्टीमा प्रवेश

२० असोज, खोटाङ । नेपाली कांग्रेस खोटाङका सह–सचिव सार्जन राई श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । २०७८ साल मंसिरमा सम्पन्न कांग्रेसको सातौं जिल्ला...

SF

मृत्यु घोषणा र दर्ताका लागि अध्यादेशबाट कानुन संशोधन गर्दैछौं- कानुनमन्त्री गौतम

यात्रु चापले नयाँ बसपार्क क्षेत्रमा टेलिकम नेटवर्कमा समस्या

बैठकले चाडपर्वका बेला रिजर्भमा जाने सवारीसाधन र यात्रु विवरण अभिलेख गर्ने निर्णय समेत गरेको छ ।

SF

एमालेमा ओलीको आलोचना गर्नेलाई कारबाहीको चेतावनी, केन्द्रीय कमिटी बैठकलाई 'कटअफ' मान्ने

नेकपा एमालेले पार्टीको नीति, निर्णय र नेतृत्वको सार्वजनिक रूपमा आलोचना, विरोध वा अपमान गर्ने नेता–कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएको छ।

SF

कांग्रेस सहमहामन्त्रीमा मनिषकुमार मिश्रको उम्मेदवारी दर्ता

नेपाली कांग्रेसका नेता मनिषकुमार मिश्रले सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गरेका छन्।

ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा अकेला

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) पदमा बुद्धि अकेला बढुवा भएका छन् । यसअघि उनी बैंकको नायब महाप्रबन्धक पदमा...

कांग्रेस सहमहामन्त्रीमा रमेश धमलाको उम्मेदवारी दर्ता

२० असोज, काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदमा रमेश धमलाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उनले खस आर्य क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका हुन्...

SF

सीता गुरूङले दिइन् कांग्रेस उपसभापतिमा उम्मेदवारी

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सीता गुरूङले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति (महिला) तर्फको पदका लागि उम्मेदवारी दर्ता गराएकी छिन्।

पोखरामा पर्यटकलाई दुःख दिने १५ जना पक्राउ

कास्की। जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी टोलीले सर्वसाधारण तथा पर्यटकहरूलाई दुःख-हैरानी दिने १५ जनालाई नियन्त्रणमा लिएको छ। पोखरा महानगरपालिका अन्तर्गत पृथ्वीचोक, सभागृहचोक...

SF

रञ्जित कर्णले दिए उपसभापतिमा उम्मेदवारी

नेपाली कांग्रेसका नेता रञ्जित कर्णले पार्टीको १५औँ महाधिवेशनमा समावेशी समूहबाट उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

साँच्चै बदलिएला त कांग्रेस ? (भिडियो रिपोर्ट)

काठमाडौँ । देशको पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अहिले काठमाडौँमा भइरहेको छ । मंगलबार नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता भएको छ...

आईपीयू सभामा नेपालको आह्वान : जलवायु न्यायका लागि विश्वका संसद् एकजुट बनौँ

सभामुख अर्यालले जलवायु जोखिममा रहेका मुलुकका संसद्‍बीच सहकार्य बढाउँदै विपद् जोखिम न्यूनीकरण, हिमाली उत्थानशीलता र जलवायु वित्तका लागि बलियो संसदीय सञ्जाल निर्माण गर्नुपर्ने प्रस्ताव...

बैंकिङ कसुरका आरोपी पुर्जी जारी भएको ९ महिनापछि पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएको ९ महिनापछि प्रहरीले दिपेन्द्र आलेलाई पक्राउ गरेको छ । काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

कांग्रेस महामन्त्रीमा डिला संग्रौला पन्तको उम्मेदवारी दर्ता

नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा महामन्त्री पदमा डिला संग्रौला पन्तले उम्मेदवारी दर्ता गरेकी छन्।

SF

चिरीबाबुले दिए कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्।

धनौजीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसमेतको मिलेमतोमा सार्वजनिक खरिद प्रक्रिया विपरीत फर्जी पत्रिका समावेश गरी राज्यको रकम हिनामिना गरेको अभियोगमा अख्तियार...

SF

कांग्रेस सहमहामन्त्रीमा देवेन्द्रराज कँडेलको उम्मेदवारी दर्ता

नेपाली कांग्रेसको सहमहामन्त्री पदमा देवेन्द्रराज पाण्डेले उम्मेदवारी दर्ता गरेका छन्।

SF

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी

कांग्रेस सहमहामन्त्रीमा मानबहादुर नेपालीको उम्मेदवारी दर्ता

काठमाडौँ। नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य मानबहादुर नेपालीले सहमहामन्त्री (समावेशी दलित) पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। पार्टी सङ्गठनलाई थप सुदृढ, एकताबद्ध र समावेशी...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।