नवराज सुवेदीलाई क्षतिपूर्ति दिन र तत्कालीन सीडीओलाई सचेत गराउन आयोगको सिफारिस
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले ८५ वर्ष नाघिसकेका ज्येष्ठ नागरिक एवं राजनीतिज्ञ नवराज सुवेदीलाई निजकै निवासमा गैरकानुनी रूपमा २५ दिनसम्म स्थान हदमा राखेको...
एन्फा अध्यक्ष र महासचिवसहित ४ जनालाई राष्ट्रहित विरुद्ध कसुरमा मुद्दा चलाउन प्रहरीको राय
काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज विक्रम नेम्बाङ र महासचिव किरण राईसहित ४ जनालाई मुद्दा चलाउन...
तीनकुने घटनामा आयोगको रिपोर्ट : सुरक्षा निकाय र प्रदर्शनकारी दुवैको कमजोरी
काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले ०८१ चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा सुरक्षा निकाय र प्रदर्शनकारी दुवै पक्षबाट कमजोरी भएको निष्कर्ष...
‘हाम्रो अन्त केही छैन, अब रित्तो भयौं’
करिब १ सय ५० वर्षको आसपासमा फलामको लठ्ठा र काठ हालेर झोलुंगे पुल बनेपछि व्यापारिक नाका बनेको फर्से बजारमा बढी चहलपहल भएकै कारण यशोदाको...
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस
काठमाडौँ । २०८१ चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक झडपको छानबिन गर्न गठित विज्ञ सम्मिलित समितिले आफ्नो अनुसन्धान तथा छानबिन प्रतिवेदन सार्वजनिक गरेको...
चोलेन्द्रका निकट भन्दै विभागले छापा मारेका नवराज थपलिया र दिपक तिमिल्सिना को हुन्?
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बुधबार पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका निकट व्यक्तिहरूको घरमा छापा मारेको छ।
तस्बिरमा हेर्नुहोस्, काठमाडौंका सडकमा बढ्दो ट्राफिक जाम
काठमाडौंमा पछिल्लो समय ट्राफिक जामको समस्या बढ्दै गएको छ। विशेषगरी बिहान र साँझ कार्यालय समय आसपास काठमाडौंका मुख्य सडक तथा चोकहरूमा सवारीसाधनको चाप अत्यधिक...
ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छ : सञ्चारमन्त्री
काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राख्दै ग्रामीण, दुर्गम तथा हिमाली क्षेत्रमा गुणस्तरीय र भरपर्दो इन्टरनेट सेवा विस्तारमा जोड...
सुदूरपश्चिम प्रदेश सरकारले बुधबार पनि बजेट ल्याउन सकेन
प्रदेश सरकारले बुधबार बजेट ल्याउन नसकेपछि प्रदेश सभाको बैठक बिहीबार बिहान ८ बजेका लागि सारिएको प्रदेश सभा सचिवालयले जनाएको छ।...
बाल अस्पतालको एक करोड रुपैयाँ दुरुपयोगको आरोपमा राजपाक्षे पत्नी पक्राउ
भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्ने श्रीलंकाको आयोगले बुधबार ७३ वर्षीया शिरन्थीलाई कोलम्बोस्थित उनको निवासबाट पक्राउ गरेको हो। पक्राउपछि उनलाई थप सोधपुछका लागि आयोगको कार्यालय लगिएको छ।...
रुसमा प्रयोगशाला कर्मचारीको मृत्युबारे डब्लुएचओले माग्यो थप जानकारी
काठमाडाैँ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले रुसमा प्लेगसम्बन्धी खबर सार्वजनिक भइरहेका बेला प्रयोगशालाका एक कर्मचारीको मृत्यु र अर्का कर्मचारीमा देखिएको गम्भीर निमोनियाबारे थप जानकारी उपलब्ध...
बर्सेनि चुलिँदै रासायनिक मल खरिद अनुदान बजेट, खर्बौंको भारले थिचिँदै राज्य
कृषि बजेटको आधाभन्दा बढी हिस्सा रासायनिक मल अनुदानमै खर्च भइरहेको छ । राज्यको ढुकुटीबाट मल खरिदकै लागि अर्बौं रुपैयाँ बाहिरिँदा सरकारको वित्तीय व्यवस्थापनमा पनि...
सुरेश महर्जनको प्रष्टीकरण– ‘हिसाबकिताब माग्दा उल्टै जाहेरी दिइयो
काठमाडौँ । होटल हिमालयका चिफ फाइनान्सियल अफिसर सुरेश महर्जनले आफूले जापान एक्स्पोमा ३० करोड रुपैयाँ ठगी गरेको भन्ने आरोप निराधार रहेको भन्दै खण्डन गरेका...
झापा प्रशासन र यातायात व्यवसायीबिच जेनजी घाइतेलाई ५० प्रतिशत छुट दिने समझदारी
झापा। झापामा जेनजी आन्दोलनका घाइतेलाई जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक यातायातमा ५० प्रतिशत भाडा छुट दिने समझदारी भएको छ। जिल्ला प्रशासन कार्यालय झापाको पहलमा आज...
असिनासहितको वर्षाले घोडाघोडीको धानबालीमा क्षति
कैलाली। कैलालीको घोडाघोडी नगरपालिकाका विभिन्न स्थानमा बुधबार बिहान परेको असिनासहितको भारी वर्षा र हावाहुरीका कारण धानबालीमा क्षति पुगेको छ। धान काटेर भित्र्याउने तयारी भइरहेका...
सुदूरपश्चिम सरकारविरुद्धको रिटमा सर्वोच्चद्वारा लिखित जवाफ माग
आदेशमा रिट निवेदनको मागबमोजिम आदेश जारी हुनुपर्ने वा नपर्ने सम्बन्धमा आधार र कारणसहित बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनिएको छ ।...
पोशाक खरिदबारे पूर्वाग्रहभन्दा माथि उठेर अध्ययन गर्छौं : सांसद ओली
२१ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले निर्वाचन प्रहरीको पोशाक खरिद प्रक्रियाबारे राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर निष्पक्ष रूपमा अध्ययन गर्ने...
संसदीय सम्बन्ध थप सुदृढ बनाउने विषयमा सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
भेटमा सभामुख अर्यालले नेपाल र संयुक्त अधिराज्यबीच लामो समयदेखि कायम रहेको ऐतिहासिक, मैत्रीपूर्ण तथा घनिष्ठ सम्बन्धको स्मरण गर्दै द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन संसदीय...
‘१२ गाउँ २’को ‘रेशमी रुमाल’ सार्वजनिक
प्रतीक्षित फिल्म ‘१२ गाउँ–२’को प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण टिम प्रचारप्रसारमा जोडतोडले जुटेको छ । त्यसो त यसको एक्सनप्रधान टिजरले धेरैको ध्यान खिचेको छ...
विशेष महाधिवेशनको बन्द सत्रमा गगनले सम्झिए देउवालाई
महाधिवेशनमा सबै नेता सहभागी हुन नसकेकोप्रति आफूहरूलाई खुसी नलागेको पनि थापाले बताए। ‘हामीलाई मीठो लागेको छैन। यो मञ्चमा हाम्रा दाइहरू पनि हुनुपर्थ्यो भन्ने हामीलाई...
सरकार र सुक्खा बन्दरगाह मुआब्जा पीडितबिच सहमति
पर्सा। सरकार र सिर्सियास्थित वीरगञ्ज सुक्खा बन्दरगाह (ड्राइपोर्ट)का लागि अधिग्रहण गरिएको जग्गा तथा भौतिक संरचनाको मुआब्जाको माग गर्दै धर्नामा रहेका पीडितबिच सहमति भएको छ।...
तीनकुने घटना: निर्दोषमाथि गो’ली चलाउने फिल्ड कमान्डरमाथि विभागीय कारबाही सिफारिस
तीनकुने घटनाका क्रममा आन्दोलनमा संलग्न नै नभएका सर्वसाधारण नागरिकमाथि गोली प्रहार गरिएको ठहर गर्दै राष्ट्रिय मानव अधिकार आयोगले तत्कालीन सुरक्षा कमान्डरहरूमाथि विभागीय कारबाही गर्न...
कर्णालीमा चाडपर्व सुरक्षा : सडकदेखि फरार कैदी तथा लुटिएका हतियारसम्म निगरानी
विशेष सुरक्षा योजनाअन्तर्गत ५ हजार ३१४ जनशक्ति परिचालन हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।