नेकपा बहुमतद्वारा अध्यक्ष मण्डलका सदस्य लोहनीलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का अध्यक्ष मण्डलका सदस्य गुणराज लोहनी ‘प्रवीर’लाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ। पार्टी अध्यक्ष मण्डलको बैठकमा अध्यक्ष धर्मेन्द्र बाँस्तोला कञ्चनको अध्यक्षतामा छलफल भइरहेका बेला गुणराजले अध्यक्षमाथि अमर्यादित
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →