रसुवा बाढी :रोल्पाका २८ जनामध्ये ४ जना सम्पर्कमा, २४ अझै बेपत्ता
१३ भदौ, रोल्पा। तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि रोल्पाका २४ जना अझै सम्पर्कविहीन भएका छन् । रोजगारीको सिलसिलामा रसुवा पुगेका २८ जनामध्ये ४ जना भने सम्पर्कमा आएको जिल्ला प्रशासन रोल्पाले जानकारी दिएको छ । स्थायी ठेगाना नखुलेको दिलिजा पुन, रुन्टिगढी गाउँपालिका-८ का ध्रुवबहादुर बुढामगर, थबाङ गाउँपालिका-२ का नवराज रोकामगर र रोल्पा नगरपालिका-२ का रमेश...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →