बगर बन्यो ऐतिहासिक बेत्रावती, पीडितद्वारा उद्धार र राहतमा ढिलाइ भएको गुनासो
नुवाकोट । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण सयौँ मानिसले ज्यान गुमाएका छन् भने हजारौँ सम्पर्कविहीन...
राहत रकम तुरुन्त निकासा गर्छौं : अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विपद् व्यवस्थापनका लागि प्राप्त जनसहयोगलाई सरकारले ठुलो भरोसाको रूपमा लिएको बताएका छन् । अर्थ मन्त्रालयमा आयोजित विपद्को आर्थिक क्षति...
बाढी प्रभावित क्षेत्रमा सभापति थापा, उद्धारमा ढिलाइ भएको स्थानीयको गुनासो
सभापति थापाले त्रिशूली अस्पताल, होल्डिङ सेन्टर, त्रिशूली बजार, देवीघाट पारी, रडभूमेश्वरी, पावर हाउस, टुप्चेसम्म पुगेर बाढीपीडितहरूको गुनासो सुनेका छन् ।
५१ दिनपछि मेची राजमार्गको राजदुवाली खण्ड खुल्यो, साना सवारी मात्र चल्न पाउने
काठमाडौँ । पहिरोका कारण विगत ५१ दिनदेखि अवरुद्ध मेची राजमार्गको राजदुवाली खण्ड आजदेखि आंशिक रूपमा सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय, इलामका अनुसार...
हार्दिक फिटनेसको वार्षिकोत्सवमा टेबलटेनिस र पिकलबल
१५ भदौ, काठमाडौं । हार्दिक फिटनेसले आफ्नो २९औं वार्षिकोत्सवको अवसरमा खुल्ला टेबलटेनिस र पिकलबल प्रतियोगिताको आयोजना गरेको छ । पुल्चोकमा रहेको हार्दिक फिटनेसले पिकलबल...
५९१ जना पर्यटक अझै सम्पर्कविहीन : बोर्ड
काठमाडौँ । नेपाल पर्यटन बोर्डले भोटेकोशी विपद्का कारण अलपत्र परेका २ सय ८९ जना पर्यटकको उद्धार गरिएको जनाएको छ। बोर्डका प्रवक्ता सुनिल शर्माका अनुसार...
त्रिशूली बजारसम्म वैकल्पिक सडक सञ्चालनमा
काठमाडौँ । त्रिशूली नदीमा आएको बाढीका कारण पुलहरूमा क्षति पुगी यातायात विच्छेद भएको नुवाकोटको त्रिशुलीपारीका भूभागलाई जोड्न वैकल्पिक सडक मार्ग सुचारु भएको छ ।...
डिएनए परीक्षणबाट शव पहिचान गरिने, के-के चाहिन्छ?
भदौ १० गते भोटेकोशी-त्रिशूलीमा आएको बाढीमा परेर मृत्यु भएकाहरूको पहिचानका लागि डिएनए परीक्षण गरिने भएको छ।
नुवाकोट त्रिशूलीपारिको क्षेत्र सडक सञ्जालमा जोडियो
त्रिशूली नदीका पुलहरूमा बाढीले क्षति पुर्याएपछि आवागमन अवरुद्ध बनेको नुवाकोटको त्रिशूलीपारिको भू-भाग पुनः सडक सञ्जालमा जोडिएको छ।...
विश्व खाद्य कार्यक्रमबाट प्राप्त २९ टन खाद्य सामग्री बाढी प्रभावित क्षेत्र पठाइयो
विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)बाट प्राप्त २९ टनसहित ३० टन खाद्य सामग्री बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकका लागि पठाइएको छ ।
बुढानिलकण्ठको लेमन ट्री प्रेमियरलाई ‘बेस्ट वेलनेस होटल’ अवार्ड
१५ भदौ, काठमाडौं ।लेमन ट्री प्रेमियर बुढानिलकण्ठले भारतको नयाँ दिल्लीमा आयोजित ग्लोबल टुरिज्म एक्सिलेन्स अवार्डमा ‘बेस्ट वेलनेस होटल’को पुरस्कार प्राप्त गरेको छ। होटलले उत्कृष्ट...
रसुवा बाढीका बेपत्ताको यकिन तथ्यांक पाउन कठिन : प्राधिकरण
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीका कारण बेपत्ता भएकाहरूको यकिन तथ्यांक अझै स्पष्ट नभएको जनाएको छ। प्राधिकरणकी प्रवक्ता शान्ति...
आजको जित बाढी पीडितप्रति समर्पित– कप्तान सन्दीप
मलेसियामा जारी एसिसी प्रिमियर कपमा बहराइनमाथि ७ विकेटको जित निकालेर विजयी सुरुवात गरेपछि नेपालका कप्तान सन्दीप लामिछानले बाढी पीडितप्रति समर्पित गरेका छन्।
सुनौलीमा शान्तिदीप बाल्दै भारतीय पत्रकारले भने : नेपालको दुःख हाम्रो पनि दुःख हो
पत्रकारहरूले नेपालमा परेको दुःखलाई आत्मसात् गर्दै भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५१ हजार जम्मा गरेका छन्।...
जलवायु परिवर्तनसँगै हिमालले बगायो विनासका आँसु, राहतमा जोडौँ सहयोगी हात
प्रकृतिका अनुपम सौन्दर्यले भरिपूर्ण लाङटाङको काखमा मुस्कुराइरहने रसुवा जिल्ला एउटा भौगोलिक भूभाग मात्र थिएन। नेपाली इतिहाससँग जोडिएको वीरता, स्वाभिमान र प्राकृतिक सुन्दरताको संगमस्थल थियो।...
रसुवा भोटेकोशी बाढी : समग्र क्षतिको डाटा सङ्कलन जारी, आकलन एक दुई दिनमा
काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको समग्र क्षतिको विवरण सङ्कलनको काम अन्तिम चरणमा पुगेको छ । रसुवा...
कांग्रेस संसदीय दलको निष्कर्ष : सरकारको सक्रियता सामाजिक सञ्जालमा मात्रै सीमित
काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राईले विपद्पछि सरकारले राहत तथा उद्धार व्यवस्थापन प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको आरोप लगाए। सोमबार बसेको संसदीय दलको...
आगामी वर्ष मान्छेभन्दा एआई समझदार हुने मस्कको दाबी
लस एञ्जलस । एआईले तीव्र गतिमा मानिसजस्तै बुझ्ने क्षमता विकास गरिरहेको छ । यस्तोमा आगामी वर्षको अन्त्यसम्म कम्प्युटर तथा इन्टरनेटसँग सम्बन्धित काममा मानिसलाई समेत...
‘विश्व खाद्य कार्यक्रम’बाट प्राप्त २९ टन खाद्य सामग्री रसुवा र नुवाकोट पठाइयो
‘विश्व खाद्य कार्यक्रम’बाट प्राप्त २९ टनसहित ३० टन खाद्य सामग्री भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकका लागि पठाइएको छ।...
एमालेले भोटेकोशी-त्रिशूली बाढी पीडितलाई १ करोड २० लाख सहयोग गर्ने
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान पीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि पार्टीका तर्फबाट १ करोड...
शव पहिचानका लागि आफन्तलाई डीएनए नमुना बुझाउन प्रहरीको आग्रह, यसरी बुझाउनुहोस्
नेपाल प्रहरीले रसुवाको भोटेकोशी बाढीमा परी सम्पर्कविहीन भएका स्वदेशी तथा विदेशी नागरिकहरूको पहिचानका लागि परिवारका सदस्यहरूलाई डीएनए परीक्षण हेतु रगतको नमुना उपलब्ध गराउन आग्रह...
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।