बुढानिलकण्ठको लेमन ट्री प्रेमियरलाई ‘बेस्ट वेलनेस होटल’ अवार्ड
१५ भदौ, काठमाडौं ।लेमन ट्री प्रेमियर बुढानिलकण्ठले भारतको नयाँ दिल्लीमा आयोजित ग्लोबल टुरिज्म एक्सिलेन्स अवार्डमा ‘बेस्ट वेलनेस होटल’को पुरस्कार प्राप्त गरेको छ। होटलले उत्कृष्ट सेवा, अतिथि सत्कार तथा पाहुनालाई प्रदान गर्दै आएको गुणस्तरीय वेलनेस अनुभवका लागि उक्त सम्मान प्राप्त गरेको जनाएको छ। पुरस्कारले नेपालको आतिथ्य तथा पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा थप परिचित गराउन सहयोग पुग्ने...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →