निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान
काठमाडौँ। नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ६० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान गरेको छ। राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा इजाजतपत्र...
रसुवा बाढी अध्ययन गर्न विज्ञहरूको समिति गठन गर्ने सरकारी तयारी
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते गएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न सरकारले विज्ञ सम्मिलित अध्ययन समिति गठन गर्ने...
भारतीय राजदूत श्रीवास्तवले गरे परराष्ट्रमन्त्री खनालसँग बिदाइ भेट
नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले बुधबार परराष्ट्रमन्त्री शिशिर खनालसँग बिदाइ भेटवार्ता गरेका छन्।
सरकारले अहङ्कार र धम्कीको राजनीति नछोडे परिणाम दिन सक्दैन : सांसद राई
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै अहङ्कारी र धम्कीपूर्ण राजनीति त्याग्न चेतावनी दिएका छन्...
लिङ्देनलाई बागमती सांसदको चुनौती- बिक्री भएको प्रमाण २४ घण्टाभित्र पेस गर्नु
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई आफूहरू बिक्री भएको प्रमाण २४ घण्टाभित्र दिन चुनौती दिएका...
निर्दोषलाई राजस्व छलीको फन्दामा पार्ने प्रवृत्ति रोक्न सांसद पन्तको माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बुद्धिप्रसाद पन्तले विपन्न नागरिकको नागरिकता दुरुपयोग गरेर राजस्व छली गर्ने र निर्दोषलाई कानुनी फन्दामा पार्ने गिरोह...
रास्वपा सांसद् प्रश्न- अहिलेसम्म राजदूत नियुक्ति किन नगरेको सरकार ?
‘राजदूतको कुर्सी खाली राखेर कुटनीति बलियो हुँदैन । अहिलेसम्म राजदूत नियुक्ति किन नगरेको सरकार ?’, सांसद न्यौपानेले प्रश्न गरे ।
४ महिनापछि खुल्यो सार्वजनिक सवारी दर्ता, उपत्यका बाहिर ईभीमात्र
काठमाडौं उपत्यका भित्रका हकमा भने स्कुल बस र सट्टाभर्ना गर्न चाहने सवारीसाधनका हकमा मात्र सार्वजनिक सवारीसाधन दर्ता खुलेको हो ।
उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने सर्वदलीय बैठकको निर्णय
सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय गरेको छ।
भोटेकोशी–त्रिशूली बाढीको वैज्ञानिक कारण खोज्न ७ सदस्यीय समिति
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुधबार जल नीति तथा सुशासन विज्ञ देवेश बेल्बासेको संयोजकत्वमा समिति गठन गरेको हो।
रसुवा बाढीलाई ०७२ को भूकम्पसँग जोडेर अपव्याख्या गर्न खोजिएको भन्दै सरकारको ध्यानाकर्षण
३१ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा गएको बाढीको कारण २०७२ सालको भूकम्पसँग जोडेर अपव्याख्या गर्न खोजिएको भन्दै सत्तारुढ दल रास्वपा सांसद धनन्वय रेग्मीले सरकारको...
महँगीको मारमा जनता पर्दा सरकार उद्दण्ड भयो : सांसद प्रसाईं
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले देश विषम परिस्थितिमा रहेका बेला सरकार गैरजिम्मेवार बनेको भन्दै आलोचना गरेका छन्। प्रतिनिधिसभाको बैठकमा...
सरकारको काममा डुप्लिकेसन आवश्यक छैन : रवि लामिछाने
लामिछानेले सरकार ‘गुण्डागर्दी शैलीमा चलेको’ र सिंहदरबारबाट नभई ज्वागलबाट चलेको भन्ने आरोपबारे पनि प्रतिक्रिया दिए।...
चलचित्र क्षेत्रको विकासका लागि सहयोग गर्न सरकार तयार छ : सञ्चारमन्त्री तिमिल्सिना
सञ्चारमन्त्री तिमिल्सिनाले समग्र चलचित्र क्षेत्रको विकास र प्रवद्र्धनका लागि मन्त्रालयबाट आवश्यक पर्ने सहयोग उपलब्ध गराउन सरकार तयार रहेको स्पष्ट पारे।...
मोरङको सीमा क्षेत्रबाट बेवारिसे अवस्थामा सात हजार कुखुराका चल्ला बरामद
३१ भदौ, विराटनगर । सशस्त्र प्रहरीले मोरङको सुनवर्षी नगरपालिका–८ को सीमावर्ती क्षेत्रबाट ७ हजार ब्रोइलर कुखुराका चल्ला बरामद गरेको छ । सशस्त्र प्रहरी बल,...
संसदीय समिति बनाउने र प्रधानमन्त्रीले बेवास्ता गर्ने अवस्था नबनोस् : गगन थापा
३१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको अवस्थामा सिर्जित विपद्बारे काम गर्नका लागि गठन हुन लागेको संसदीय...
रास्वपा सांसद खतिवडाको प्रश्न : सहिद परिवारको आँसु सुक्न नपाउँदै किन सरकारी मौनता
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाले सहिद परिवार र घाइतेहरूको न्यायको मागलाई सरकारले बेवास्ता गरेको भन्दै कडा आलोचना गरेकी छिन्। प्रतिनिधि...
‘एआईको जोखिमसँग डराउनु जायज, तर प्रविधि कम्पनीमाथि भरोसा गर्नुपर्छ’
सान फ्रान्सिस्को । ओपनएआईका सीईओ साम अल्टम्यानले एआईका सम्भावित जोखिमप्रति विश्व डराउनु स्वाभाविक भए पनि यसको विकास गरिरहेका कम्पनीहरूमा विश्वास गर्नुपर्ने बताएका छन् ।...
'त्रिपाल टाँग्ने ठाउँ त छैन, अब कहाँ फर्किनु'
'दाहसंस्कार गर्न तीन जना मात्र थियौं। काजकिरिया गर्दा सबै गाउँले एकजुट हुने चलन थियो। अहिले धेरै गाउँलेहरू नै बाढीले बगाएको छ। शव जलाउन दाउरा...
सबै अस्पतालमा निःशुल्क प्रसूति सेवा दिन रञ्जुको माग
हाल केही आधारभूत रगत परीक्षण र अल्ट्रासाउन्ड निःशुल्क भए पनि एनोमली स्क्यानसमेत निःशुल्क गर्नुपर्ने उनको माग छ।...
नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदारमा भायानेट
ई–स्पोर्ट्समा खेलको नतिजा खेलाडीको सीप र निर्णय क्षमतामा मात्र निर्भर नभई इन्टरनेटको कार्यसम्पादनले पनि प्रत्यक्ष प्रभाव पार्छ।...
विपद्पछिको काममा प्रधानमन्त्री संवेदनशील हुनुहुन्छ : रवि लामिछाने
३१ भदौ, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछिको अवस्थामा प्रधानमन्त्री बालेन शाहले संवेदनशील भएर काम गरिरहेको दाबी गरेका छन्...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।