विपद्पछिको काममा प्रधानमन्त्री संवेदनशील हुनुहुन्छ : रवि लामिछाने
मुख्य बुँदाहरू
- ३१ भदौ, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछिको अवस्थामा प्रधानमन्त्री बालेन शाहले संवेदनशील भएर काम गरिरहेको दाबी गरेका छन् । बुधबार सर्वदलीय बैठकपछिको कुराकानीका क्रममा उनले प्रधानमन्त्री शाहले बैठकलाई बेवास्ता नगरेको जिकिर गरे । ‘यतिको संवेदनशील अवस्थामा प्रधानमन्त्रीले बैठकको बेवास्ता गर्नुभएको हो ?
- ’ भनेर एक सञ्चारकर्मीले प्रश्न सोधेका थिए ।...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →