THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 29 August 2026
रातोपाटी

लोककल्याणकारी विज्ञापनमा आधा कटौती गर्ने सरकारी निर्णयविरुद्ध पत्रकार महासंघ

काठमाडौँ । भोटेकोशीको बाढीले मुलुक स्तब्ध भएको मौका छोपेर सरकारले पत्रपत्रिकाले पाउँदै आएको लोककल्याणकारी विज्ञापनबापतको रकममा भारी कटौती गरेको भन्दै नेपाल पत्रकार महासंघले गम्भीर...

SF

भोटेकोशी बाढीमा मृत्यु भएकी एक महिलाको शव पहिचान गरी आफन्तलाई बुझाइयो

गाजा आक्रमणले बालबालिकाको मृत्यु र पूर्वाधारमा क्षति पुग्ने राष्ट्रसङ्घको चेतावनी

संयुक्त राष्ट्रसङ्घका मानवतावादीहरूले गाजामा जारी आक्रमणमाथि चिन्ता व्यक्त गर्दै आक्रमणमा नागरिक र बालबालिका मारिनुका साथै मानवीय आपूर्ति र पूर्वाधारमा क्षति पुगिरहेको तथा प्रमुख आपूर्तिको...

त्रिशूली- ३ ‘बी’ मा फसेकाहरुको अवस्थाबारे अन्योल

काठमाडौँ । त्रिशूली क्षेत्रमा विपद् आएको आज चौथो दिन भइसक्दा पनि त्रिशूली जलविद्युत आयोजना-३ ‘बी’ मा रहेका व्यक्तिहरूको वास्तविक अवस्थाबारे स्पष्ट र आधिकारिक जानकारी...

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार जबरजस्ती करणीका दोषी पुनः पक्राउ

काठमाडौँ । जबरजस्ती करणी मुद्दामा २५ वर्ष कैद सजाय कायम भई सुन्धारास्थित कारागार कार्यालय जगन्नाथदेवलबाट फरार रहेका कैदी पुरुषोत्तम पहारीलाई प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको छ। ललितपुरको गोदावरी नगरपालिका वडा नं.

SF

तिनाउमा बेपत्ता भएका भारतीय युवा मृत भेटिए

पाल्पाको तिनाउ नदिमा डुबेर बेपत्ता भएका भारतीय युवा मृत अवस्थामा फेला परेका छन्।

SF

पहिचान नभएका शव गाडिँदैछ देवघाटको जंगलमा (तस्बिरहरू)

शव भरतपुर महानगरपालिका–१ स्थित रामनगर–देवघाट सडकमा रहेको जंगल क्षेत्रमा गाडिने छ।

कांग्रेस संस्थापन इतर समूहले भन्यो– १५ औं महाधिवेशनको कार्यतालिका ल्याउँछौं

इतर समूहको १५ औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले शनिबार विज्ञप्ति जारी गरेर कार्यतालिका ल्याउने बताएका छन् ।

त्रिशूली ३ ‘बी’ मा चिनियाँ विज्ञ टोली परिचालन

अत्यन्त जोखिमपूर्ण र प्राविधिक रूपमा जटिल मानिएको उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरकारको अनुमतिमा चिनियाँ टोली परिचालन भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सय बढी एम्बुलेन्स घाइतेको उद्धार र शव व्यवस्थापनमा

भोटेकोशी बाढीबाट घाइते भएका र मृत्यु भएकाहरूको उद्धार र व्यवस्थापनमा १०० बढी एम्बुलेन्स निःशुल्क परिचालन भएका छन्।...

उद्धार उडानका लागि निगमले पठायो ४० हजार लिटर हवाई इन्धन

रसुवागढीस्थित भोटेकोशी नदीमा आएको भीषण बाढीपछिको खोज, उद्धार तथा राहत कार्यलाई सघाउन नेपाल आयल निगमले प्रभावित क्षेत्रमा ४० हजार लिटरभन्दा बढी हवाई इन्धनसहित ठूलो...

SF

दण्डले संस्कार बन्छ कि बन्दैन?

त्यही निस्तब्धतामा मैले केही असाधारण दृश्य देखेँ— ट्याक्सी चालक प्रत्येक ट्राफिक बत्तीमा रोकिँदै गइरहेका थिए। अन्य सवारीले पनि त्यही गरिरहेका थिए। एउटा पनि सवारी...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

अब के हुन्छ कांग्रेस महाधिवेशनसम्बन्धी कार्यतालिका ?

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिलाई १५औँ महाधिवेशनको प्रक्रिया अगाडि बढाउन बाटो खुलेको छ । कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र...

शिक्षकको हत्या गरेको आरोपमा ११ जना नियन्त्रणमा

केपिलासगढी गाउँपालिका ७ सुङ्देलस्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बाढीमा हराएका सैनिक भाइ, दिदी भन्छिन्– ‘कि सास दिनुस्, कि लास दिनुस् ’

काठमाडौँ । ‘गत सोमबार बेलुकासम्म कुरा हुँदा सबै ठिकठाक थियो । मङ्गलवार बिहान बाढी आयो भन्ने खबर पाउने बित्तिकै फोन घुमाएँ, भाइको मोबाइल स्विच...

सुरुङबाट विदेशीसहित २०८ को उद्धार

सुरुङमा रहेका ३८ चिनियाँ र पाँच भारतीयसहित २०८ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।

राहत वितरण प्रभावकारी नभएको भन्दै रास्वपा नेता असन्तुष्ट

पाण्डे भन्छन्, ‘विपद्को बेला परामर्श र सहजीकरण ठूलो औषधि हुन्छ । बाहिर केन्द्र सञ्चालन गर्नुहोस् । जिम्मेवार बन्नुहोस् ।’

प्रधानमन्त्री राहत कोषमार्फत आर्थिक सहयोग गर्न सरकारको आग्रह

१२ भदौ, काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्न चाहने स्वदेश तथा विदेशमा रहेका नेपाली तथा विदेशी नागरिकलाई प्रधानमन्त्री राहत कोषमार्फत...

कांग्रेस इतर पक्षद्वारा १५ औँ महाधिवेशनको छुट्टै कार्यतालिका ल्याउने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले १५ औँ महाधिवेशनका लागि छुट्टै कार्यतालिका सार्वजनिक गर्ने भएको छ। १५ औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा.

बाढी पीडितको उद्धारका लागि निगमद्वारा ४० हजार लिटरभन्दा बढी हवाई इन्धन उपलब्ध

काठमाडौँ । रसुवाको सीमा क्षेत्र रसुवागढी भएर बग्ने भोटेकोशी नदीमा आएको भीषण बाढीपछि नेपाल आयल निगमले खोज, उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन इन्धन...

रसुवा बाढी : १८४ विदेशी पर्यटकको उद्धार, ४२० अझै सम्पर्कविहीन

उद्धार गरिएका तथा सम्पर्कमा आएका गरी कुल १८७ जना पर्यटकमध्ये सबैभन्दा बढी भारतका ११४ जना छन् ।

रसुवाका गाउँहरू सञ्चारविहीन, बढ्दैछ खाद्यान्न सङ्कटको चिन्ता

अहिले रसुवामा बाढीबाट जोगिएका बासिन्दाहरू बाँकी संसारसँग सम्पर्कविच्छेद भएर बसिरहेका छन्। बिजुली र टेलिफोन नहुँदा जो बाँचे, उनीहरूलाई पनि आफ्ना आफन्तहरू को कता छन् ?

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।