अमेरिकी सैनिकलाई गोली हानी मृ*त्युदण्ड दिन ट्रम्पको आदेश
पछि हसनले भने कि उनले यी युद्धहरूलाई गैरकानूनी र अनैतिक ठाने र आक्रमणलाई जिहादको कार्यको रूपमा लिए।...
इजरायलमा रोजगारीको प्रलोभन देखाएर ठगी : थप दुई जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीका लागी इजरायल पठाउने प्रलोभन देखाएर ठगेको आरोपमा थप दुई जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । प्रधानमन्त्रीका प्रमुख...
वडाध्यक्ष केशरमान विक हिरासतमा, प्रहरीसँग विवादबारे फरक–फरक दाबी
रूकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ का वडाध्यक्ष केशरमान विकलाई प्रहरीले मंगलबार पक्राउ गरी हिरासतमा राखेको छ।
तीन मुद्दामा धरौटी पाएका वडाध्यक्ष फेरी पक्राउ
वडाध्यक्ष विकलाई ‘राष्ट्रसेवकलाई बाधा विरोध गर्न नहुने’ कसुरमा तीन दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
मौनताभित्रको पीडा: विनाशकारी बाढी क्षेत्रमा २४ दिन बिताउँदा
किरण भण्डारी करिब २४ दिन म भोटेकोशीको विनाशकारी बाढी प्रतिकार्यमा प्रत्यक्ष रूपमा संलग्न थिए । प्रभावित समुदायसँग यति धेरै दिन बिताइरहँदा मैले देखेका, सुनेका...
कामना सेवा विकास बैंक र उद्योग वाणिज्य महासंघबीच तालिमसम्बन्धी सम्झौता
२१ असोज, काठमाडौं । कामना सेवा विकास बैंक र नेपाल उद्योग वाणिज्य महासंघबीच सातै प्रदेशमा साना तथा मझौला व्यवसायीको व्यवसायिक क्षमता अभिवृद्धि गर्न तालिम...
अमेरिकासँगको युद्ध अन्त्य गर्न इरानले युरेनियम प्रवर्धन घटाउनुपर्ने: जेडी भान्स
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले रोयटर्ससँगको अन्तर्वार्तामा अमेरिकासँगको युद्ध अन्त्य गर्न इरानी अधिकारीहरूले आफ्नो युरेनियम प्रवर्धन क्षमता उल्लेख्य रूपमा घटाउनुपर्ने बताएका छन्।
वर्षको ४ अर्बभन्दा बढी राजस्व उठाउने कार्यालय धर्मशालाको बास
उनका अनुसार कार्यालयको आफ्नै भवन कहिले बन्छ भन्ने निश्चित छैन। पुरानै ठाउँमा नयाँ भवन बनाउने प्रस्ताव अघि बढेको छ। करिब १२ करोड रूपैयाँको लागत...
राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ।...
मिस्ट्री रुम्सले काठमाडौंमा सुरु गर्यो सेवा, सिभिल मलमा पाँचवटा प्रत्यक्ष एस्केप एडभेन्चर
२१ असोज, काठमाडौं । भारतको एस्केप रुम नेटवर्क मिस्ट्री रुम्सले काठमाडौंमा आफ्नो सेवा सुरु गरेको छ। सिभिल मलको चौथो तल्लामा सञ्चालनमा आएको मिस्ट्री रुम्सले...
दक्षिण कोरियाको अन्तरिक्ष अभियानमा ठूलो सफलता
साेल । दक्षिण कोरियाले निर्माण गरेको स्वदेशी अन्तरिक्ष रकेट ‘नुरी’ ले बुधबार सफलतापूर्वक उडान भर्दै १५ वटा उपग्रहलाई निर्धारित अन्तरिक्ष कक्षमा पुर्याएको छ ।...
युवालाई मेहनत गर भनेर पुग्दैन, सरकारले वातावरण बनाइदिनुपर्छ : सभापति चौधरी
इटहरीमा आयोजित ‘सीप तथा रोजगार मेला–२०८३’ को बधाई तथा धन्यवाद ज्ञापन समारोहलाई सम्बोधन गर्दै चौधरीले नेपालको समस्या बेरोजगारीमा मात्र सीमित नभएको बताए ।
भरतपुर अस्पतालमा पनि स्वर उपचार सेवा
भरतपुर अस्पतालमा स्वरसम्बन्धी समस्या भएका बिरामीका लागि (भ्वाइस थेरापी) स्वर उपचार सेवा सुरु गरिएको छ।...
स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु
दाङ । तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । आज बिहान करिब १०:०० बजे तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातु...
जलनसम्बन्धी राष्ट्रिय उपचार सेवा मापदण्ड लागू, उपचारदेखि तालिमसम्मका मापदण्ड निर्धारण
सरकारले देशभर जलन भएका बिरामीको उपचारमा एकरूपता कायम गर्ने उद्देश्यले ‘जलनसम्बन्धी राष्ट्रिय उपचार सेवा मापदण्ड’ तयार गरेको छ।...
प्रसारण शुल्कको नयाँ खाका : एउटै दरको सट्टा तीन तहको मोडल किन आवश्यक ?
प्रसारण शुल्क भनेको विद्युत् उत्पादन केन्द्रबाट उपभोक्ता, उद्योग वा अर्को विद्युत् प्रणालीसम्म बिजुली पुर्याउन राष्ट्रिय प्रसारण सञ्जाल प्रयोग गरेबापत तिर्नुपर्ने शुल्क हो। यो एक...
कर्णालीमा वर्षा जारी, सबै जिल्लामा चेतावनी
वर्षासँगै पहाडी तथा भिरालो क्षेत्रमा पहिरो जाने, सडक अवरुद्ध हुने तथा नदी–खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन भनिएको छ।
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
२१ असोज, काठमाडौं । विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्किएको छ । समृद्धि फाउन्डेसनले क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा आज सार्वजनिक गरेको विश्व...
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
काठमाडौँ । त्रिशूली–भोटेकोशी महाविपति अध्ययन विशेष संसदीय समितिको टोली त्रिशूलीको विदुर नगरपालिका पुगेको छ । टोलीले विदुरस्थित नेपाली सेनाको ब्यारेकमा विपद् व्यवस्थापन समन्वयमा खटिएका...
इजरायल रोजगारीमा ठगी प्रकरण : सीआईबीद्वारा पीडितबाट जाहेरी आह्वान
काठमाडौं । इजरायलमा केयरगिभर रोजगारीका लागि पठाइदिने प्रलोभन देखाएर करोडौँ रुपैयाँ ठगी भएको घटना सार्वजनिक भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पीडितहरूलाई...
इजरायलको चुनावमा ‘अक्टोबर ७’ मुख्य एजेन्डा
हमासले २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको तयारी गरिरहेको इजरायलमा नेतान्याहु र उनका विरोधीहरूले उक्त घटनालाई चुनावी अभियानको मुख्य मुद्दा बनाएका छन्।...
अर्घाखाँचीमा भारी वर्षा, साना नदी तथा बाणगंगाको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
अर्घाखाँचीको सिमलपानी जलमापन केन्द्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा मापन भएको छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।