THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 7 October 2026
रातोपाटी

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई ‘एटिएम मेसिन’बाटै रु १०० का नयाँ नोट उपलब्ध गराउन...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

योगेश भट्टराईले किन सम्झिए ‘मकैको खेती’ ?

२१ असोज, काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले ‘मकैको खेती’ नामक पुस्तक सम्झिएका छन् । भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सत्ता र शक्तिवालाहरू,...

ओडीआई विश्वकप खेल्ने सपना कहिले होला पूरा ?

एसोसिएट राष्ट्रका रूपमा अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो छुट्टै पहिचान बनाएको नेपाल अहिले टेस्ट राष्ट्रहरूसँग खेल्ने तहमा पुगेको छ । तर एउटा सपना भने अझै अधुरै...

जहाँ बिरामी पर्दा पैसा खोज्नुपर्दैन

हेटौंडा उपमहानगरपालिका–९ मा बिरामीले उपचारका लागि पैसा खोज्नुपर्दैन । दीर्घरोग लागेका नागरिकले नियमित औषधि किन्न खर्च जुटाउनुपर्दैन । स्वास्थ्य परीक्षण गराउँदा पनि शुल्क तिर्नुपर्दैन...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

झिर सेकुवाले बालाजु र जनकपुरमा खोल्यो नयाँ फ्रेन्चाइज आउटलेट

काठमाडौँ । नेपाली मौलिक स्वाद र उचित मूल्यमा सेवा दिने उद्देश्यले सञ्चालनमा आएको झिर सेकुवाले बालाजु औद्योगिक क्षेत्र र जनकपुरमा नयाँ फ्रेन्चाइज आउटलेट सञ्चालनमा...

प्रधानन्यायाधीशको स्वेच्छाचारितामा न्यायाधीश फुयालको प्रश्न, आज संवैधानिक इजलास बस्न सकेन

‘विगतमा किन राखिएन र आज मेरो के आवश्यकता पर्‍यो भन्दै,’ न्यायाधीश फुयालले प्रधानन्यायाधीशलाई प्रश्न गरेका छन् ।

९० दिनमा सकियो सौगातको मुख्य भूमिका रहेको ‘जुबा’ को छायांकन

काठमाडौं । सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘जुबा’ को छायांकन सकिएको छ । ९० दिनमा छायांकन पूरा भएको निर्माण टिमले जानकारी दिएको छ।...

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ । चाडपर्व नजिकिँदै गर्दा सरकारले बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक मर्मत गरी दसैँअघि नै सञ्चालनमा ल्याउने तीव्र तयारी अगाडि बढाएको छ...

मोदीको २५ वर्षे सार्वजनिक जीवन: भन्छन्, ‘जनताको विश्वास नै मेरो शक्ति’

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेका छन् । सन् २००१ अक्टोबर ७ मा गुजरातको मुख्यमन्त्रीका रूपमा शपथ...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

टिकटकमा भिडियोको आधारमा कन्सल्टेन्सी सञ्चालक पाण्डे पक्राउ

काठमाडौँ। कोरिया पठाउने भन्दै ठगी गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘न्यू सफल ग्लोबल कन्सल्टेन्सी’का सञ्चालक गणेश पाण्डेलाई पक्राउ गरेको छ। कन्सल्टेन्सीले आफ्नो...

SF

'मिस्ट्री रुम्स'को सेवा काठमाडौंमा सुरू, सिभिल मलमा पाँचवटा प्रत्यक्ष एस्केप एडभेन्चर

इजरायल पठाउने भन्दै ठगी गर्ने थप २ जना पक्राउ

इजरायल पठाउने भन्दै ठगी गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कांग्रेस १५औँ महाधिवेशन : अपराह्न ४ बजेका लागि सर्यो बन्दसत्र

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गतको बन्दसत्र अपराह्न ४ बजेसम्मका लागि सारिएको छ।

राजनीतिमा मेक्यावेलीको प्रतिरूप

सोह्रौँ शताब्दीको पुनर्जागरणकालीन इटालीको खण्डित राजनीतिलाई दृष्टिगत गर्दै निकोलस मेक्यावेलीले आफ्नो कृति ‘द प्रिन्स’ मार्फत राजनीतिलाई परम्परागत धर्म, नैतिकता र आदर्शको काल्पनिक साङ्लोबाट निर्मम...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

दाङमा स्कुल बसको ठक्करबाट बालकको मृत्यु

बुधबार बिहान तुलसीपुर उपमहानगरपालिका–७ गैरापातु झोलुङ्गे पुलस्थित सडकमा लु.प्र.०२–००१ क ०००४ नम्बरको लक्ष्य एकेडेमीको बसले ठक्कर दिँदा बालक गम्भीर घाइते भएका थिए ।

कुपण्डोलमा रुख ढलेर सडक अवरुद्ध

काठमाडौँ । ललितपुरको कुपण्डोलामा वर्षासँगै आएको हावाहुरीका कारण रुख ढलेको छ । रुख ढलेर ललितपुर र काठमाडौँ जोड्ने सडक अवरुद्ध भएको छ । ट्राफिक...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।