THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 3 November 2026
रातोपाटी

मधेसका मुख्यमन्त्रीले विश्वासको मत लिन ११ दिन बाँकी, प्रदेशसभा सञ्चालनबारे के भन्छन् सभामुख ?

जनकपुरधाम । अल्पमतमा परेको मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिन ११ दिन मात्र बाँकी रहँदा पनि प्रदेशसभा सञ्चालनका लागि कुनै जानकारी...

अत्याधुनिक प्रविधिसहित नयाँ स्वरूपमा बिग मुभिज, फिल्म हेर्दाको अनुभव अब झनै रोमाञ्चक

काठमाडौँ। नेपालमा आधुनिक मल्टिप्लेक्स संस्कृतिको सुरुवात गरेको पहिलो मल्टिप्लेक्स बिग मुभिजले अत्याधुनिक प्रविधि र सुविधासहित आफ्नो हलको पुनर्निर्माण तथा स्तरोन्नति गरेको छ। प्रविधिमा आएको...

टोकियोमा चोरी भएको २ लाख ९० हजार डलरको घडी माफीपत्रसहित फिर्ता भएपछि...

टोकियो । जापानको राजधानी टोकियोस्थित एक पसलबाट चोरी भएको करिब दुई लाख ९० हजार अमेरिकी डलर मूल्यको स्विस लक्जरी घडी हस्तलिखित माफीपत्रसहित फिर्ता गरिएको...

च्याम्पियन्स लिगमा आज राति हुँदैछन् ९ खेल

काठमाडौँ । युरोपकै प्रतिष्ठित फुटबल प्रतियोगिता यूइएफए च्याम्पियन्स लिग अन्तर्गत आज राति विभिन्न रोमाञ्चक खेलहरू हुँदैछन् । प्रतियोगितामा आज युरोपका शीर्ष क्लबहरू आफ्ना महत्त्वपूर्ण...

लुम्बिनीको जितमा बलिङ र टिम स्पिरिटको मुख्य योगदान छ : रोहित पौडेल

काठमाडौँ। लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले पोखरा एभेन्जर्ससँगकाे जितमा बलिङ युनिट र खेलाडीबिचको आपसी समझदारी मुख्य कारण रहेको बताएका छन् । तेस्रो संस्करणको नेपाल...

अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च

मध्यपूर्वको द्वन्द्वका कारण इन्धन र वस्तुको मूल्य बढेपछि अस्ट्रेलियाको केन्द्रीय बैंकले सन् २०२६ मा पाँचौँ पटक ब्याजदर वृद्धि गर्दै ४.८५ प्रतिशत पु¥याएको छ ।...

पूर्वमुख्यमन्त्री बानियाँका छोरा बैंकिङ कसुरमा पक्राउ

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१८ निवासी बानियाँविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत अनुसन्धान भइरहेको छ।...

संस्कृत वाङ्मयको खोजलाई आधुनिक बनाउन ‘योगी नरहरिनाथ अनुसन्धान केन्द्र’ स्थापना गरिँदै

नेपाल संस्कृत विश्वविद्यालयले संस्कृत वाङ्मयको प्रवर्द्धन तथा खोज-अनुसन्धानलाई प्रभावकारी बनाउन ‘राष्ट्रगुरु योगी नरहरिनाथ अनुसन्धान तथा नवप्रवर्तन केन्द्र’ स्थापना गर्ने भएको छ।...

सातै प्रदेशका अर्थमन्त्रीको साझा माग : अनुदान कटौती रोक, अधिकार हस्तान्तरण गर

बजेटमा विनियोजन भइसकेको अनुदानसमेत राजस्व संकलनमा कमी आएको कारण देखाउँदै बीचमै कटौती गर्ने प्रवृत्ति अन्त्य गर्न उनीहरूले संघीय सरकारको ध्यानाकर्षण गराएका छन् ।

विधायन व्यवस्थापन समितिबाट दुई उपसमितिका प्रतिवेदन सर्वसम्मतिले पारित

काठमाडौँ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले दुई उपसमितिले तयार पारेका प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । समितिको मंगलबार बसेको बैठकले ‘ऐन कार्यान्वयन मापन अध्ययन...

हेलिकप्टर दुर्घटनामा घाइते तीन जनाको कस्तो छ अवस्था ?

काठमाडौँ, १७ कात्तिक : सोलुखुम्बूको फेरिचे हेलिप्याडमा अवतरणका क्रममा दुई हेलिकप्टर आपसमा ठोक्किएर भएको दुर्घटनामा घाइते भएका तीन जनाको नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको...

गण्डकीमा राजस्व उठाउन खुल्यो छुट्टै कार्यालय, ठूला कम्पनी र स्रोततर्फ नजर

करका नयाँ क्षेत्र पहिचान, करको दायरा विस्तार र राजस्व चुहावट नियन्त्रण गर्दै आन्तरिक स्रोत बलियो बनाउने गण्डकी प्रदेश सरकारको लक्ष्य ।

ट्रम्पलाई मार्ने धम्कीसहित इरानमा विशाल होर्डिङ बोर्ड

तेहरान । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मार्ने धम्कीसहितका विशाल होर्डिङ बोर्ड र ब्यानर राजधानी तेहरानका विभिन्न स्थानमा राखेको छ । मङ्गलबार सार्वजनिक गरिएका...

बेलायतको पीआर नियममा व्यापक परिवर्तन, हजारौं नेपाली समेत प्रभावित हुने

पीआरको नयाँ नियम घोषणाले हजारौं नेपाली समेत प्रभावित हुनेछन् ।

कोपमा जलवायु न्याय र हिमाल संरक्षणका मुद्दा सशक्त रूपमा उठाउँछौं : मन्त्री चौधरी

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले आगामी कोप–३१ सम्मेलनमा नेपालले जलवायु न्याय, पर्याप्त वित्तीय सहयोग र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउने बताएकी...

राजस्व कम उठेपछि गण्डकीमा डेडिकेटेड कार्यालय, परनिर्भरता घटाउने दाबी

पोखरा। स्थापनाको १० वर्ष बितिसक्दा पनि अझै प्रदेश सरकारहरूको मुख्य आयस्रोत सङ्घको अनुदानमै निर्भर छ । ठुलो हिस्सा अनुदान र केही रकम आन्तरिक रूपमा...

कर्णाली करिडोर : वर्षैपिच्छे म्याद थपिने, निर्माण गति नबढ्ने

कर्णालीका दुर्गम बस्तीलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने र भविष्यमा भारत–चीन व्यापारिक मार्गका रूपमा विकास गर्ने उद्देश्यले अघि बढाइएको यो आयोजना निर्माणको नयाँ चरणमा प्रवेश...

वैद्यखानाको आधुनिकीकरण गर्न दुई मन्त्रालय सहमत

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनबीच सिंहदरबार वैद्यखानाको संस्थागत तथा प्राविधिक क्षमता अभिवृद्धि र औषधि...

तालमा डुबेर बालिकाको मृत्यु

दाङ । लमही नगरपालिका–३ स्थित जखेरा तालमा माछालाई दाना खुवाउने क्रममा आज तालमा खसेर एक बालिकाको मृत्यु भएको छ । परिवारसँगै पिकनिक (वनभोज) खान...

कर्णालीका मुख्यमन्त्री र इजरायली राजदूतबीच भेटवार्ता

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही र नेपालका लागि इजरायली राजदूत स्मुलिक अरियल बासबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।

११ करोड ५० लाख वर्ष पुरानो डायनासोरको जीवाश्ममा सम्भावित रक्तकोषिका फेला

वैज्ञानिकहरूले करिब ११ करोड ५० लाख वर्ष पुरानो डायनासोरको जीवाश्ममा रक्तकोषिका र रगतसँग सम्बन्धित अणुका अवशेष फेला पारेको दाबी गरेका छन् । अस्ट्रेलियाको कर्टिन...

इनम सापकाेटा प्रकरणमा कोही पनि अनुसन्धानबाट बाहिर हुनुहुँदैन : रक्षा बम

काठमाडौँ। जेनजी अभियन्ता रक्षा बमले इनम सापकोटा प्रकरणमा जोडिएका सबै व्यक्ति तथा उच्चपदस्थ अधिकारीमाथि निष्पक्ष अनुसन्धान गर्न माग गरेकी छन्। उनले मंगलबार सामाजिक सञ्जाल...

कोप–३१ मा जलवायु न्याय र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउछौँः मन्त्री चौधरी

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आगामी कोप–३१ सम्मेलनमा नेपालले जलवायु न्याय, पर्याप्त वित्तीय सहयोग र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा...

चीनले वित्तीय क्षेत्रमा एआईको प्रयोगबारे अध्ययन गर्ने

बेइजिङ । चीनले वित्तीय नियमन तथा सेवामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबारे अध्ययन गर्ने भएको छ । देशको सर्वोच्च विधायिका नेशनल पिपुल्स कङ्ग्रेस (एनपीसी)...

विदेश जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण ठगी : कैलाश खड्का थुनामै रहने

मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले खड्काकी पत्नी प्रविनाले दायर गरेको रिट खारेज गर्ने आदेश दिएको हो।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।