THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 3 November 2026
नागरिक न्युज

ओली भेट्न गुण्डु पुगे गगन, के भयो कुराकानी ?

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति गगनकुमार थापाबीच मंगलबार साँझ भेटवार्ता भएको छ।...

रुद्रबेणी–बुर्तिवाङ सडक एकतर्फी सञ्चालनमा

गुल्मी । पहिरो गएपछि सोमबारदेखि अवरुद्ध बनेको गुल्मीको रुद्रबेणी–बुर्तिवाङ सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ । सत्यवती गाउँपालिका‐४ स्थित खैरेनी नजिकै बादरेभीरमा सडक माथिबाट...

इरानद्वारा दुई अमेरिकी ड्रोन खसालेको दाबी

काठमाडौँ । इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) ले मंगलबार होर्मोज्गान प्रान्तमा दुई वटा अमेरिकी ड्रोन खसालेको दाबी गरेको छ । आईआरजीसीको होर्मोज्गान प्रान्तस्थित...

काठमाडौंमा जुट्दै एसिया-प्रशान्तका ३८ देशका सांसद , फेब्रुअरीमा आईपीयू सम्मेलन गर्ने तयारी

अन्तर-व्यवस्थापिका संघ (आईपीयू) अन्तर्गत दिगो विकाससम्बन्धी स्थायी समितिको एसिया-प्रशान्त क्षेत्रीय सम्मेलन नेपालमा आयोजना गर्ने प्रक्रिया अगाडि बढाइएको छ।...

काठमाडौंमा र्‍यापिड चेस प्रतियोगिता, पहिलो दिन पाँच चरणका खेल सम्पन्न

काठमाडौं महानगरपालिका वडा नम्बर-१६ मा मंगलबारदेखि राष्ट्रियस्तरको र्‍यापिड चेस प्रतियोगिता सुरु भएको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

१० बजे १० समाचार : ‘स्टन्ट’मा रमाउँदै सरकारदेखि पूर्वप्रधानमन्त्री विरूद्ध भ्रष्टाचार मुद्दा दायरसम्म

आज २०८३ कात्तिक महिनाकाे १७ गते मंगलबार। आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ। ई–जीपी...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

गुण्डुमा ओली र गगनबिच १ घण्टा वार्ता, के भयाे कुराकानी ?

काठमाडाैँ। नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएकाे छ। मंगलबार साँझ दुई नेताबिच ओली निवास गुण्डुमा भेटवार्ता...

अन्तिम बलमा विराटनगरलाई जिताएका रसेलको मनमा बस्यो नेपाली क्रिकेट

अन्तिम बलमा ३ रन जोगाउँदै विराटनगरलाई सनसनीपूर्ण जित दिलाएका आन्द्रे रसेलले म्याच विनिङ प्रदर्शन मात्र गरेनन्, नेपाली क्रिकेट र यहाँको अद्भुत माहोलको समेत उच्च...

‘बिहारमा क्राइम हुन सक्छ, अपराध हुँदैन’ भनेपछि ट्रोल भए मुख्यमन्त्री चौधरी

सम्राटले राजमार्ग तथा सडक यातायात मन्त्रालय र बिहार सरकारबिच नदीको पानी व्यवस्थापनसम्बन्धी सम्झौताका क्रममा यस्तो अभिव्यक्ति दिएका थिए। कार्यक्रममा भारतका सडक यातायात तथा राजमार्गमन्त्री...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सरकारी निर्णय कुर्दै भोटेकोशीका क्षतिग्रस्त जलविद्युत् आयोजना, पुनर्निर्माण ठप्प

भोटेकोशीका क्षतिग्रस्त जलविद्युत् आयोजनाहरूकाे बीमा दाबी, प्राविधिक अध्ययन र पुनर्निर्माणको मोडालिटी टुंगिन बाँकी छ । निजी क्षेत्रको प्रश्न छ– सरकारले सहयोग नगरे आयोजना कसरी...

सातै प्रदेशका अर्थमन्त्रीको साझा माग : अनुदान कटौती रोक, अधिकार हस्तान्तरण गर

बजेटमा विनियोजन भइसकेको अनुदानसमेत राजस्व संकलनमा कमी आएको कारण देखाउँदै बीचमै कटौती गर्ने प्रवृत्ति अन्त्य गर्न उनीहरूले संघीय सरकारको ध्यानाकर्षण गराएका छन् ।

व्याकुल माइला गोल्डकपको उपाधि ज्वालामुखी हर्कपुरलाई

ओखलढुङ्गा। दशौँ व्याकुल माइला गोल्डकपको उपाधि ज्वालामुखी युवा समूह हर्कपुरले जितेको छ। ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ सोक्मटारस्थित दूधकोशी नदी किनारको ब्आलेम बगर खेलमैदानमा आयोजित गोल्डकपमा...

खुम्बु क्षेत्रमा तीव्र प्रतिस्पर्धाले हवाई सुरक्षामा सम्झौता, नियामक मूकदर्शक

जुन भेगमा हेलिकप्टर व्यापारको ७० प्रतिशत हिस्सा छ, सोही भेगमा प्राधिकरण र राज्यको उपस्थिति नहुनुले यहाँ वायुसेवा कम्पनी र पाइलटको मनपरीमा मलजल गरेको छ...

गण्डकीमा राजस्व उठाउन खुल्यो छुट्टै कार्यालय, ठूला कम्पनी र स्रोततर्फ नजर

करका नयाँ क्षेत्र पहिचान, करको दायरा विस्तार र राजस्व चुहावट नियन्त्रण गर्दै आन्तरिक स्रोत बलियो बनाउने गण्डकी प्रदेश सरकारको लक्ष्य ।

८ हजार मिटर माथिका थप ६ हिमालको मान्यता : एक वर्षभित्रै ‘ब्रेक थ्रु’ हुने नेपालको अपेक्षा

विश्वमा ८ हजार मिटरभन्दा अग्ला मान्यता प्राप्त १४ वटा हिमाल छन् । तीमध्ये विश्वको सर्वोच्च शिखर सगरमाथा सहित ८ हजार मिटरभन्दा अग्ला कञ्चनजङ्घा, ल्होत्से,...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बेलायतको पीआर नियममा व्यापक परिवर्तन, हजारौं नेपाली समेत प्रभावित हुने

पीआरको नयाँ नियम घोषणाले हजारौं नेपाली समेत प्रभावित हुनेछन् ।

जग्गा सट्टापट्टामा किन पूर्वप्रधानमन्त्री नेपालमाथि चल्यो भ्रष्टाचार मुद्दा ?

अख्तियारले सरकारीकरण गर्ने निर्णय भइसकेको जग्गा मन्त्रिपरिषद्बाट सट्टापट्टाको अनुमति दिएर भ्रष्टाचार गरेको आरोप लगाएको हो ।

कर्णाली करिडोर : वर्षैपिच्छे म्याद थपिने, निर्माण गति नबढ्ने

कर्णालीका दुर्गम बस्तीलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने र भविष्यमा भारत–चीन व्यापारिक मार्गका रूपमा विकास गर्ने उद्देश्यले अघि बढाइएको यो आयोजना निर्माणको नयाँ चरणमा प्रवेश...

सत्तामा पुगे सुकुम्बासीलाई जग्गा र बसोबासको व्यवस्था गर्छौं: हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आफ्नो पार्टी श्रमजीवी गरिब जनताको अधिकारका पक्षमा दृढ रहेको दाबी गरेका छन्।...

श्रम संस्कृति पार्टी गरिब जनताको पक्षमा छ : हर्क साम्पाङ

झापा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आफ्नो पार्टी श्रमजीवी गरिब जनताको पक्षमा रहेको बताएका छन्। मेचीनगर–६ स्थित काँकडभिट्टामा आज पार्टीले आयोजना...

बैंकहरूको लगानीमा बढ्यो प्रतिफल, आधा दर्जनले लाभांश दिन नसक्ने

गत आर्थिक वर्ष बैंकहरूले कर्जा नोक्सानी व्यवस्था बापत धेरै रकम छुट्याउनुपर्ने तथा कर्जा असुलीमा समस्या आएकाले आरओई घटेको थियो । आरओई सेयरधनीको लगानीबाट बैंकले...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।