प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पद्यम ज्योति ग्रुपको १ करोड सहयोग
काठमाडौँ। हालै नेपालको विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी पहिरोले जनजीवनमा गम्भीर असर पुर्याएको छ । यस्तो दुःखद परिस्थितिमा प्रभावित परिवार तथा समुदायलाई राहत तथा पुनर्स्थापनार्थ सहयोग पुर्याउने उद्देश्यका साथ पद्यम ज्योति ग्रुप अन्तर्गत रहेको स्याकार ट्रेडिङ
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →