प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा लुम्बिनी प्रदेश सरकारले ३ करोड सहयाेग गर्ने
बुटवल। लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढी पहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गर्ने भएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको तर्फबाट
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →