काभा बिच भलिबल टुरमा चार नेपाली टोलीले प्रतिस्पर्धा गर्ने
१६ भदौ, काठमाडौं । भुटानको थिम्पुमा आयोजना हुने काभा बिच भलिबल टुरमा चार नेपाली टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल भलिबल संघ (एनभीए) ले मंगलबार एक कार्यक्रम आयोजना गर्दै नेपाली टोलीलाई बिदाइ गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको हलमा भएको बार्यक्रममा राखेप सदस्य सचिव राम चरित्र मेहताले नेपाली टोलीलाई बिदाइ गरे । उनले...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →