सीजेपीको प्रदर्शन रोक्न दिल्लीमा कडा सुरक्षा, ४५ मेट्रो स्टेसन बन्द
नयाँदिल्ली । भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले शनिबार नयाँदिल्लीको जन्तरमन्तरमा प्रदर्शन गर्ने घोषणा गरेपछि राजधानीमा...
बर्दियामा गोहीको आक्रमणबाट एक जनाको मृत्यु
२४ असोज, धनगढी । कर्णाली नदीमा माछा मार्न गएकी एक महिलाको गोहीको आक्रमणबाट मृत्यु भएको छ । शुक्रबार बिहान नदीमा माछा मार्न गएकी बर्दियाको...
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
२४ असोज, चितवन । चितवनको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. विजयचन्द्र आचार्य नियुक्त भएका छन् । अस्पताल सञ्चालक समितिको शुक्रबार साँझ...
३६ दिन हिँडेर भेडाच्याङ्ग्रा ल्याए, अब बजारको पीर
प्रतिकूल मौसम, हिमपात र अवरूद्ध सडक छिचोल्दै लामो यात्रा गरेर बजारसम्म आइपुगे पनि भेडा च्याङ्ग्रा समयमै बिक्री हुने कि नहुने भन्ने पीरले उनीहरूलाई सताएको...
सुन तस्करीमा चिनियाँ नयाँ समूह
बुढानीलकण्ठस्थित चपली हाइटमा रहेको साढे दुई तलाको घर बाहिरबाट हेर्दा शान्त देखिन्थ्यो तर भित्र चिनियाँ समूहबाट सुन पगाल्ने कारखाना नै सञ्चालनमा थियो।...
कहाँ–कहाँ अवरुद्ध छन् राजमार्ग ? (सूचीसहित)
काठमाडौँ । बाढी तथा पहिरोका कारण देशका विभिन्न प्रदेशमा मुख्य राजमार्गहरू अवरुद्ध हुन पुगेका छन्। पछिल्लो अद्यावधिक विवरण अनुसार रसुवा बाढीका कारण मुख्य राजमार्गका...
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृ*त्यु, दुई घाइते
शुक्रबार राति घुस्राबाट तीनकुने चोकतर्फ जाँदै गरेको लु ७२ प २००९ नम्बरको बुलेट मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो।...
गगनको विद्रोह, विश्वको विश्वास
गगन-विश्वले कांग्रेसको गौरवपूर्ण र बदनामी दुवै इतिहास पढेका छन् । अब उनीहरूकै काँधमा अर्को इतिहास बनाउने समय आएको छ । कस्तो इतिहास बनाउँलान् ?
उद्योगीले सुरु गरे ‘बजेट वाच’
विराटनगर । प्रदेश सरकारले ल्याउने बजेट र नीतिगत घोषणाहरू कागजमै सीमित हुने प्रवृत्ति दोहोरिन थालेपछि कोशी प्रदेशका निजी क्षेत्रले बजेट कार्यान्वयनको प्रभावकारिता जाँच्न ‘बजेट...
पूर्व न्यायाधीशलाई नोबेल पुरस्कार दिएको केही घण्टापछि आइसीसीमाथि अमेरिकी प्रतिबन्ध
संयुक्त राज्य अमेरिकाले शुक्रबार अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) माथि प्रतिबन्ध लगाएको छ।...
साहिबजादा फरहानको विस्फोटक ब्याटिङमा श्रीलंकाविरुद्ध पाकिस्तानको शानदार जित
साहिबजादा फरहानले कप्तानका रूपमा पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमै विस्फोटक ब्याटिङ गरेपछि पाकिस्तानले श्रीलंकाविरुद्ध शानदार जित निकालेको छ।...
सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा निरञ्जन विष्ट नियुक्त
धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा निरञ्जन विष्ट नियुक्त भएका छन्। मुख्यमन्त्री खगराज भट्टको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले विष्टलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका...
बालिका अधिकार संरक्षणमा स्थानीय तहलाई जिम्मेवार बनाउन आग्रह
बालविवाह अन्त्य गर्न, बालिकाको अधिकार सुनिश्चित गर्न र डिजिटल सुरक्षालाई प्रभावकारी बनाउन सरोकारवालाहरूले लगानी बढाउनुका साथै विद्यमान कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।...
पछिल्लो १२ घन्टामा मध्यमदेखि भारी वर्षा, आज कहाँ-कहाँ पर्छ पानी?
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ।
भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता
दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार जना किसान ३६ दिनको कष्टकर यात्रापछि शुक्रबार साँझ म्याग्दीको गलेश्वर आइपुगेका छन्।...
आज देशका केही ठाउँमा चट्याङसहित वर्षा हुने
२४ असोज, काठमाडौं । आज शनिबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना...
विश्व अण्डा दिवस : नेपालमा वार्षिक प्रतिव्यक्ति ६९ अण्डा खपत हुँदै
चितवन । मानव स्वास्थ्यका लागि अत्यावश्यक ‘अण्डा’को उत्पादन र खपत बढाउनु पर्ने कुरामा जोड दिइएको छ । मानव शरीरका लागि अत्यावश्यक पोषण तत्व ‘अण्डा’बाट...
पुरानो बस नचलाउन भनेका थियौँ : स्थानीयवासी
सामुदायिक प्रहरी कालिकाको पूर्वअध्यक्ष समेत रहेका केसी दुई जना साथीलाई साथमा लिएर घटनास्थल ओख्लेको भिरतर्फ दौडिए।...
पछिल्लो २४ घण्टामा कहाँ-कहाँ भयो भारी वर्षा ?
महाशाखाका अनुसार यो अवधिमा सबैभन्दा धेरै वर्षा कास्कीको घलेखर्क स्टेशनमा ७३.८ मिलिमिटर वर्षा मापन भएको छ । यो भारी वर्षा हो ।
कोशीदेखि सुदूरपश्चिमसम्म वर्षाको सम्भावना, हिमाली र पहाडी क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने
हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ।...
दसैंको मुखमा मारमा उपभोक्ता,५० प्रतिशतसम्म मूल्यवृद्धि
काठमाडौंका असन, इन्द्रचोक, न्युरोड, महाबौद्ध, पुतलीसडक, लगनखेल, भक्तपुर क्षेत्रका बजारमा दसैंको किनमेल गर्नेको खासै चहलपहल सुरु भइसकेको देखिन्न।...
शाइ होपको शतकमा भारतविरुद्ध वेस्ट इन्डिजको ऐतिहासिक जित
भारतविरुद्ध दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा शाइ होपले विस्फोटक शतक प्रहार गरेपछि वेस्ट इन्डिजले ऐतिहासिक जित निकालेको छ।...
भेडाच्याङ्ग्रा बिक्री गर्न एक महिना बढी पैदल यात्रा, किसानलाई बजारकै चिन्ता
म्याग्दी । दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार जना किसान ३६ दिनको कष्टकर यात्रापछि शुक्रबार साँझ म्याग्दीको गलेश्वर आइगे । प्रतिकूल...
आश्विन कृष्ण औँसी : सोह्र श्राद्ध समापन गरिँदै
आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।