कांग्रेस महाधिवेशन : मतपेटिका सानेपा पुर्याइयो, दिउँसो १ बजे उम्मेदवारहरूसँग छलफल, त्यसपछि मतगणना
काठमाडौँ । नेपाली कांग्रेसको १५ महाधिवेशन अन्तर्गत मतगणना आज दिउसो १ बजेपछि सुरु हुने भएको छ । दिउसो १ बजे पार्टी कार्यालय सानेपामा उम्मेदवारहरूसँग...
अमेरिकाको फ्लोरिडामा शक्तिशाली आँधी ‘इसायस’को प्रहार, लाखौं घरमा विद्युत् अवरुद्ध
२४ असोज, काठमाडौं । अमेरिकाको फ्लोरिडा राज्यमा शक्तिशाली समुद्री आँधी ‘इसायस’ले जमिनमा प्रवेश गरेपछि बाढी र तीव्र हावाहुरीको जोखिम बढेको छ । आँधीको सम्भावित...
पनामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, ४५ बढी पराकम्प
भूकम्पबाट मानवीय क्षतिको विवरण भने सार्वजनिक भइनसकेको अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी)ले जनाएको छ।
पानामामा ७.७ म्याग्निच्युडको भूकम्प, दर्जनौं संरचना भत्किए
२४ असोज, काठमाडौं । मध्य अमेरिकी देश पानामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । शुक्रबार गएको भूकम्पका कारण राजधानी पानामा सिटीसम्म धक्का महसुस...
रक्तचन्द तस्करीको पुरानो मुद्दामा व्यवसायी नवीन बस्नेत पक्राउ
काठमाडौँ । प्रहरीले व्यवसायी नवीन बस्नतेलाई पक्राउ गरेको छ । सीआईबीको टोलीले शुक्रबार राति बस्नेतलाई पेप्सिकोला स्थित उनको घरबाट पक्राउ गरेको हो । १३...
उपत्यकामा आज र भोलि बिहान ९ देखि साँझ ५ बजेसम्म विद्युत् आपूर्ति प्रभावित हुने
काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउन मातातीर्थ-स्युचाटार १३२ केभी प्रसारण लाइनको क्षमता अभिवृद्धि तथा सुदृढीकरणको काम भइरहेको छ।...
वीरेन्द्रनगरमा बाइकले पैदल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु, २ जना घाइते
सुर्खेत । गएराति वीरेन्द्रनगरमा बुलेट मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा...
१३ वर्षअघिको रक्तचन्दन तस्करी घटनामा ठेकेदार नवीनराज बस्नेत पक्राउ
२४ असोज, काठमाडौं । १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटनामा संलग्न भएका ठेकेदार नवीराज बस्नेत पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) को...
भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु, चार हजार ७२० जना बेपत्ता
काठमाडौँ, २४ असोजः भोटेकोशी बाढीमा एक हजार ४५७ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार यो आज बिहान ६ः०० बजेसम्मको विवरण हो...
त्रिभुवन राजपथमा सवारी आवागमनको नयाँ समय तालिका लागू
मुग्लिङ–काठमाडौं सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा सवारी आवागमन व्यवस्थित गर्न नयाँ समयतालिका निर्धारण गरेको छ।...
पोखरामा स्कुल बस दुर्घटनाबारे स्थानीय भन्छन्– पुरानो बस नचलाउन भनेका थियौं
‘गाडी पुरानो भएको थियो। पटक–पटक हामीले पुरानो गाडी प्रयोग नगर्नु भनेर सम्झाएका पनि हौँ। तर, आज यस्तो दुःखद घटना भोग्नुपर्यो,’ केसीले भने।
नेपालमा वार्षिक प्रतिव्यक्ति ६९ अण्डा खपत, उत्पादन र खपत बढाउन आवश्यक
मानव स्वास्थ्यका लागि अत्यावश्यक ‘अण्डा’को उत्पादन र खपत बढाउनु पर्ने कुरामा जोड दिइएको छ।
गगनलाई शुभकामना दिंदै विश्वप्रकाशले भने – यात्राको सुरुवात हो, लक्ष्य प्राप्ति होइन
२४ असोज, काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा निर्वाचित गगन थापालाई वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले शुभकामना दिंदै यो यात्रा सुरु भएको तर लक्ष्य प्राप्त गर्न...
बाथ रोग जोर्नी दुखाइमा मात्रै सीमित छैन, यस्ता छन् अन्य लक्षण (भिडिओ)
'बाथसँग सम्बन्धित रोगहरू दुई सयभन्दा धेरै किसिमका छन्। सबै बाथ रोग एउटै हुँदैनन् र उपचार पनि बिरामीको अवस्था तथा रोगको प्रकृतिअनुसार फरक हुन्छ,' उनले...
आस्था आमाको
समस्या बाहिरबाट आएको थिएन। समस्या उसको मनभित्र धेरै पहिलेबाट एउटा मौन प्रश्न बनेर बसेको थियो। ऊ समलैंगिक थियो।...
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
ट्रम्पले गरे रुसबाट डिजेल आयात गर्ने सम्झौता: जेलेन्स्कीको आपत्ति, पुटिन सशक्त हुने युरोपको चिन्ता
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात गर्ने सम्झौता घोषणा गरेका छन् । अमेरिकामा इन्धनको मूल्य बढ्दै गएपछि त्यसलाई नियन्त्रण...
कर्णालीमा पुराना खानेपानी आयोजना पूरा गर्न ११ करोड ८० लाख बजेट
२३ असोज, सुर्खेत । संघीय सरकारबाट कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण भएका अधुरा तथा अलपत्र खानेपानी आयोजना सम्पन्न गर्न प्रदेश सरकारले चालु आर्थिक वर्षमा ११...
आश्विन कृष्ण औंसी, सोह्र श्राद्ध समापन गरिँदै
आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको बा)को श्राद्ध भने आइतबार गरिन्छ।
चाडपर्व
विदेशमा बसेपछि किन चाहियो यिनीहरूलाई चाडपर्व! जेठो उस्तै, माइला झन् कहिल्यै आएन, कान्छो पनि भौतिकवादी भन्छ आफैंलाई।...
सीजेपीको प्रदर्शन रोक्न दिल्लीमा कडा सुरक्षा, ४५ मेट्रो स्टेसन बन्द
नयाँदिल्ली । भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले शनिबार नयाँदिल्लीको जन्तरमन्तरमा प्रदर्शन गर्ने घोषणा गरेपछि राजधानीमा...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।