डब्ल्यूएचओ प्रमुखद्वारा क्युबामाथिको प्रतिबन्ध हटाउन अमेरिकालाई आग्रह
अमेरिकालाई क्युबामाथि लगाएको प्रतिबन्ध हटाउन विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस अधानोम घेब्रेयससले आग्रह गरेका छन् । गम्भीर आर्थिक सङ्कटबाट गुज्रिरहेको क्युबामा अमेरिकाले जनवरीदेखि नयाँ प्रतिबन्ध र तेल नाकाबन्दी सुरु गरेको छ । यसले अर्थतन्त्रमा
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →