THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 21 September 2026
रातोपाटी

माछापोखरीमा रोकेर राखिएको मिनीबसमा मध्यराति आगलागी, चालक र सहचालकको उद्धार

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ माछापोखरीस्थित बुद्धमल पछाडिको करिडोरमा पार्किङ गरेर राखेको बसमा गएराति आगलागी भएको छ । चालक र सहचालक सुतिरहेको अवस्थामा गएराति ९...

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

काठमाडौँ । चीन सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित बालबालिकाको सहयोगका लागि नेपाललाई रु एक करोड १० लाख प्रदान गरेको छ । नेपालका लागि...

प्रभु बैंकद्वारा ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना’ सार्वजनिक

काठमाडौँ । प्रभु बैंक लिमिटेडले विदेशमा काम गरिरहेका तथा विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई लक्षित गर्दै ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना २०८३/८४’ सार्वजनिक...

‘भोटेकोशी–त्रिशूली’ विपद्सम्बन्धी अध्ययन संसदीय विशेष समिति केके काम गर्ने कार्यादेश पाएको छ ?

काठमाडौँ । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले पुर्‍याएको जनधनको क्षति र विनाशकारी विपद्को अध्ययन गर्न प्रतिनिधि सभाबाट ‘हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

देउवा समूहको ओखलढुङ्गा संयोजकको जिम्मेवारी राजभण्डारीलाई

काठमाडौँ। डा. शशांक कोइराला संयोजक रहेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन आयोजक समितिको ओखलढुङ्गा जिल्ला संयोजकमा बालगोविन्द राजभण्डारी चयन भएका छन् । कांग्रेसका पुराना नेता राजभण्डारीलाई संयोजक डा.

नेपाल भलिबल लिगको ट्रफी अन्नपूर्ण आधार शिविर पुर्‍याइयो, भव्य ‘ट्रफी टुर’ सम्पन्न

काठमाडौँ । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको उपाधि विजेता टोली अन्नपूर्ण स्पाइकर किङ्सले आफ्नो ऐतिहासिक जितको खुसीयाली मनाउँदै ‘एक्स्ट्रिम गौरवको यात्रा’ नामक...

विद्यालय भवनको बिल भुक्तानीमा घुस : इन्जिनियर, लेखा अधिकृत र सब–इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । विद्यालय भवन निर्माणको अन्तिम बिल भुक्तानी गरिदिएबापत सेवाग्राहीसँग १ लाख ३५ हजार रुपैयाँ घूस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनजना प्राविधिक...

बसमा आगलागी हुँदा राहदानी सेवा प्रभावित

काठमाडौँ। काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडिको सडकमा भएको बस आगलागीका कारण राहदानी सेवा प्रभावित भएको छ । विभाग परिसर नजिकै सडकमा गुडिरहेको बसमा आगलागी...

SF

जन्मदिनमा आमालाई यी शब्द उपहार!

त्यति बेला लाग्दथ्यो- आमा भनेकै यही हो जसको संसारमा आफूभन्दा ठुलो केही हुँदैन तर ठुलो हुँदै गएपछि थाहा भयो— आमाको पनि एउटा संसार रहेछ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

निजी क्षेत्रसँग प्रधानमन्त्री कार्यालयले माग्यो कानुन सुधारका लागि सुझाव

काठमाडौँ । सरकारले कानुन सुधारका लागि निजी क्षेत्रसँग सुझाव माग गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निजी क्षेत्रका प्रमुख २१ वटा छाता संस्थाहरूलाई...

एमाले संसद्ले ‘रविले अदालतको फाइल जलाउने आदेश दिए’ भनेपछि.....

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अदालतका फाइल जलाउन निर्देशन दिएको आरोप लागेपछि सोमबारको प्रतिनिधि सभा बैठकमा केहीबेर तनाव उत्पन्न भयो।...

केन्द्रीय कमिटीमा ओलीले सुनाए पार्टीका दुई कार्यभार, पूरा गर्न १५ योजना

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा पार्टीका तत्कालीन दुई प्रमुख कार्यभार र ती कार्यभार पूरा...

२८ वर्षमा यती एअरलाइन्सले दियो ९ लाख यात्रुलाई सेवा

यती एअरलाइन्सले व्यावसायिक उडान सुरु गरेको २८ वर्ष पूरा गरेको छ । कम्पनीले पछिल्लो एक वर्षमा ९ लाख यात्रुलाई हवाई सेवा दिएको जनाएको छ...

सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाई भेट

५ असोज, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले बिदाई भेट गरेका छन् । भेटका क्रममा सभामुख अर्यालले नेपालका लागि...

एसियाड महिला भलिबल : नेपाल हङकङसँग पराजित, अब ११औँ स्थानका लागि खेल्ने

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपाली टोली हङकङसँग पराजित भएको छ । क्लासिफिकेसनअन्तर्गत नवौँ स्थानका लागि सोमबार भएको खेलमा नेपाल...

पाकिस्तानमा सुरक्षा कारबाही : पाँच लडाकु मारिए, २३ नागरिकको उद्धार

पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको कारबाहीमा पाँच जना लडाकु मारिएका छन्।

प्रतिवेदनबाट ओलीले सुनाए अध्यक्ष पद नछाड्ने निष्कर्ष

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र चर्को रूपमा उठिरहेको नेतृत्व परिवर्तन र पुनर्गठनको मागलाई ठाडै अस्वीकार गरेका छन् । उनले...

त्रिपुरेश्वरमा बसमा आगो लाग्दा राहदानी विभागको सेवा प्रभावित

५ असोज, काठमाडौं । त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा राहदानी विभागको सेवा समेत प्रभावित भएको छ । विभागले जारी गरेको सूचनामा उल्लेख भएअनुसार आगलागीका कारण...

संसदीय विशेष समितिमा दलित सदस्य नपरेपछि संसद्‌मै उठ्यो प्रश्न

५ असोज, काठमाडौं । विपद्पछि काम गर्नेगरी गठित संसदीय विशेष समितिमा दलित सदस्य नपरेको भनेर संसद्‌मै प्रश्न उठाइएको छ । प्रतिनिधिसभामा बोल्दै सांसद गणेशबहादुर...

धितोपत्र बोर्डको नयाँ निर्देशिकाप्रति इप्पानको असन्तुष्टि

काठमाडौँ। नेपाल धितोपत्र बोर्डले ल्याएको सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिकाको मस्यौदाप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानले तीव्र असन्तुष्टि व्यक्त गरेको छ। प्रस्तावित निर्देशिकाका...

SF

काठमाडौंअघि मोफसलमा 'बा: एक योद्धा' को प्रिमियर

मोफसलका प्रिमियरमा फिल्मले उत्साहजनक प्रतिक्रिया पाएको निर्देशक हरि लम्सालले बताए।

अमेरिका-चीनबीच ‘एआई संवाद’ को तयारी

५ असोज, न्युयोर्क (रासस/एएफपी) । अमेरिका र चीनले कृत्रिम बौद्धिकता (एआई) का सम्भावित जोखिम तथा राष्ट्रिय सुरक्षा चुनौतीबारे नियमित संवाद गर्ने संयन्त्र निर्माणका लागि...

राज कपूरको त्यो शर्त, जसले बुहारी बबितालाई तर्सायो

अहिले करीना कपूर खान आफ्नो नयाँ फिल्म ‘दायरा’को प्रचारप्रसारमा व्यस्त छिन्। करीना र करिश्मा दुवै दिदीबहिनी आफ्नै समयका निकै सफल र चर्चित अभिनेत्री हुन्।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।