सरकारले भन्यो– राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा बालबालिकाको हित केन्द्रमा राखिएको छ
काठमाडौँ । सरकारले ‘राष्ट्रिय सेवा दलसम्बन्धी विधेयक, २०८३’ बालबालिकाको हितलाई केन्द्रमा राखिएको छ । प्रतिनिधिसभाको बैठकमा विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै कानुन,...
किशोरीहरूलाई ललाइफकाइ लैजाँदै गरेका भारतीय नागरिक पक्राउ
रौतहट । रौतहटको ग्रामीण भेग हुँदै तीन नेपाली किशोरीलाई भारततर्फ लैजाँदै गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । परिवारलाई जानकारी नदिई मकवानपुरका...
डेटा सेन्टरमा समस्यापछि नेप्सेलाई १२ गतेभित्र छानबिन प्रतिवेदन बुझाउन बोर्डको निर्देशन
नेपाल धितोपत्र बोर्डले ७२ धितोपत्र दलाल व्यवसायीको सर्भर रहेको डेटा सेन्टरमा आएको प्राविधिक समस्याबारे अध्ययन तथा जाँचबुझ गरी प्रतिवेदन पेश गर्न नेपाल स्टक एक्सचेन्ज...
भोटेकोशी–त्रिशूली बाढी र जलवायु असर अध्ययन गर्न संसदीय विशेष समिति गठन
रसुवाको भोटेकोशी–त्रिशूली करिडोरमा भदौ १० गते आएको बाढीलगायत घटना अध्ययन गर्न संसदीय विशेष समिति गठन गरिएको छ।
प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित, अर्को बैठक मङ्गलबार बस्ने
काठमाडौँ । प्रतिनिधिसभाको सोमबारको बैठकले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ सर्वसम्मत रूपमा पारित गरेको छ। राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाले विधेयक...
बाढी प्रभावित क्षेत्रमा टेलिकमको राहत प्याकेज: निःशुल्क सिम, ३ महिनासम्म फ्री-इन्टरनेट
नेपाल टेलिकमले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई लक्षित गरी तीन महिना निःशुल्क इन्टरनेट, नयाँ राउटर तथा केवल जडानसहितको विशेष राहत सुविधा घोषणा गरेको छ।...
आकस्मिक समयमा उठे रास्वपा सांसद यज्ञमणि तर सभामुखले दिएनन् बोल्न, के हो घटना?
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेलाई सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले बोल्न दिएनन्।
पेसएक्सले जित्यो ‘फाइब ए साइड’ साइड महिला फुटसलको उपाधि
काठमाडौँ । ‘फाइब ए साइड’ साइड महिला फुटसलको उपाधि आयोजक पेसएक्स स्पोर्टस् एकेडेमीले जितेको छ । पेसएक्स स्पोर्टस् एकेडेमीको आयोजनामा ललितपुरको च्यासलस्थित आर स्क्वायर...
‘ठेक्काको बोलपत्र अझै एक महिना हार्डकपीमा हुन्छ’
विगतको कमजोर प्रणालीमा ह्याक गरी दलालले मूल्य हेर्ने र मिलोमतोमा काम गर्ने गरेको पाइएपछि प्रणाली बन्द गर्नुपरेको मन्त्री लम्सालले बताए ।
फिल्म प्रमोसनका लागि भुटानका कलाकार नेपालमा
काठमाडौँ । असोज २३ गतेको नेपाल रिलिजलाई लक्षित गर्दै फिल्मको प्रचारप्रसारका लागि ‘टनेल–२६’को भुटानी टोली नेपाल आइपुगेको छ । १६ जनाको टोली सोमबार बिहान...
राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट पारित
सोमबार बसेको सभामा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले यो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । जसलाई सभाले पारित गरेको...
राष्ट्रसङ्घद्वारा विश्वरुव्यापी शान्तिको आह्वान
अमेरिका । विश्व समुदायले हरेक सेप्टेम्बर २१ मा अन्तरराष्ट्रिय शान्ति दिवस मनाउने गर्छ । जुन संयुक्त राष्ट्रसङ्घले शान्तिको सिद्धान्तप्रति आफ्नो प्रतिबद्धता बलियो बनाउने हिंसालाई...
एन्फाको निलम्बन फुकुवा गर्न उच्चस्तरीय पहल भइरहेको छ : मन्त्री पोखरेल
५ असोज, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई गरेको निलम्बन फुकुवाको लागि उच्चस्तरीय...
बाढी प्रभावित बालबालिकाको शिक्षा रोकिँदैन- मन्त्री पोखरेल
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन सरकारले तत्काल अस्थायी सिकाइ केन्द्रदेखि दीर्घकालीन पुनर्निर्माण सम्मका योजना अघि बढाएको बताएका...
'बाटोको अवस्था सुधार नभएसम्म अग्रिम टिकट बुकिङ खुल्दैन'
काठमाडौँ । नजिकिँदै गरेको दसैँतिहार छठलगायत चाडपर्वलाई लक्षित गरी यात्रालाई सुरक्षित बनाउने विषयमा यातायात व्यवस्था विभागमा सरोकारवाला निकायहरूबिच बृहत् छलफल भएको छ। तर, देशभरका...
बाढीमा बेपत्ता पाल्पाका ४ जनाको ‘कुशको शव’ बनाएर अन्त्येष्टि, ६ परिवार अझै पर्खाइमा
भोटेकोशीको उर्लंदो बाढीमा बेपत्ता भएका आफ्ना प्रियजन तीन सातासम्म न सास, न लास भएर फर्किएपछि पाल्पाका चार परिवारले अन्ततः आस मारेका छन्।...
विपद्पछिको पुनर्निर्माण र पूर्वाधार व्यवस्थापनका लागि करिब १ अर्ब आवश्यक : मन्त्री लम्साल
५ असोज, काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भोटेकोशी विपद्पछिको पुनर्निर्माण र पूर्वाधार व्यवस्थापनका लागि करिब एक सय अर्ब रुपैयाँ बजेट आवश्यक रहेको बताएका...
दशौँ राष्ट्रिय खेलकुद : कर्णालीमा जिल्ला र प्रदेशस्तरीय छनोटको तालिका सार्वजनिक
काठमाडौँ । कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्व तयारीस्वरूप जिल्ला तथा प्रदेशस्तरीय छनोट प्रतियोगिताको तालिका सार्वजनिक गरिएको छ । कर्णाली प्रदेश...
नेतृत्वको प्रश्न उठेपछि केन्द्रीय कमिटीमा ओली झन् आक्रामक
पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको आवाज उठिरहेका बेला ओलीले त्यस्ता गतिविधिप्रति तीव्र असन्तुष्टि जनाउँदै पार्टीभित्रैबाट नेतृत्वविरुद्ध बोल्नेहरूलाई कडा चेतावनी दिएका छन् ।...
कांग्रेस संस्थापन इतर समूहले भण्डारीलाई तोक्यो ओखलढुंगा संयोजक
नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशनका लागि ओखलढुंगामा बाल गोविन्द राजभण्डारीलाई जिल्ला संयोजक तोकेको छ ।
बसमा आगलागी पछि राहदानी वितरण सेवा प्रभावित
राहदानी विभाग परिसर अगाडि भएको बस आगलागीका कारण विभागमा विद्युत् तथा इन्टरनेट सेवा प्रभावित हुँदा राहदानी छपाइ तथा वितरण सेवामा समेत असर परेको छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।