‘ट्राफिक लाइट’ प्रयोगबारे सचेतना जगाउँदै महानगरपालिका
चितवन । भरतपुर महानगरपालिकामा हालै जडान गरिएको ‘ट्राफिक लाइट’पछि सडक आवागमनका विषयमा अपनाउनुपर्ने सावधानीसम्बन्धी यात्रु तथा सवारी चालकलाई सचेतना जगाउन सुरु गरिएको छ ।...
नेकपाको जनजागरण अभियान : टोलटोलमा कार्यक्रम, व्यक्तिव्यक्तिसँग भेटघाट
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उदयपुरले संगठन विस्तार र नागरिकसँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यसहित दुईमहिने जनजागरण अभियान सुरु गरेको छ।...
राप्रपाको सक्रिय सदस्यको नामावली कात्तिक ३० गते प्रकाशन हुने
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले महाधिवेशन प्रतिनिधि छनोटको कार्यतालिका संशोधन गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिको बिहीबार बसेको बैठकले स्वीकृत सक्रिय सदस्यको...
रारामा सातै प्रदेशका मुख्य न्यायाधिवक्ताको राष्ट्रिय सम्मेलन
नेपालकै सबैभन्दा ठूलो ताल तथा प्रमुख पर्यटकीय गन्तव्य रारामा संघीयता कार्यान्वयनका कानुनी जटिलता, प्रदेशको अधिकार र न्यायिक क्षेत्रका चुनौतीबारे बहस सुरु भएको छ। सातै...
शानदार लयमा लुम्बिनी लायन्स
तेस्रो संस्करण लगभग आधा खेल भइसक्दा लुम्बिनी लायन्स मात्र एक्लो अपराजित टोलीको रूपमा छ ।
दुई लाख विद्यार्थीको विवरण फर्जी देखियो, भ्रष्टाचारको आशंकामा अध्ययन समिति गठन
प्रणालीमा व्यापक मात्रामा विवरण दोहोरिएको देखिएपछि मन्त्रालयले यसलाई गम्भीरताका साथ लिँदै छानबिनका लागि मन्त्रीस्तरीय निर्णयमार्फत समिति गठन गरेको हो ।
श्रीलङ्का टप्पुमा कृत्रिम घटना अभ्यास
सुनसरी। बराहक्षेत्र नगरपालिका–स्थित बाढीको उच्च जोखिमयुक्त क्षेत्र श्रीलङ्का टप्पुमा सम्भावित बाढीजन्य विपद्को पूर्वतयारी तथा प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एकीकृत कृत्रिम घटना अभ्यास सम्पन्न...
बाँकेको नरैनापुरमा भूमि प्रशासनसम्बन्धी सेवा सुरु
बाँके। बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकामा आजदेखि भूमि प्रशासनसम्बन्धी सेवा सुरु भएको छ । स्थानीय तहमा यस सेवा सुरु भएसँगै भौगलिक विकटता, कमजोर यातायात...
करिब दुई लाख विद्यार्थीको विवरण फर्जी देखिएपछि छानबिन समिति गठन
काठमाडौँ। विद्यालय शिक्षाको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा धेरै विद्यार्थीको विवरण दोहोरिएको देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले छानबिन अघि बढाएको छ। प्रणालीमा व्यापक मात्रामा...
काठमाडौं प्रशासनले भन्यो : देउसी–भैलो मर्यादित र सुरक्षित रूपमा सञ्चालन गर्नू
बिहीबार साँझ एक सूचना जारी गर्दै प्रशासनले देउसीभैलो कार्यक्रमलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन १२ बुँदे निर्देशन पनि जारी गरेको छ ।
बेलायती हास्य कलाकार तथा अभिनेता बलात्कार मुद्दामा दोषी ठहर
लन्डन । बेलायती हास्य कलाकार तथा अभिनेता रसेल ब्रान्ड बलात्कार र यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । लन्डनस्थित साउथवार्क क्राउन अदालतको जुरीले...
विकासशील देशहरूको ऋण ९.४ ट्रिलियन डलर पुग्यो : विश्व बैङ्क
काठमाडौँ । विकासशील देशहरूको बाह्य ऋण सन् २०२५ मा महामारीपछिको सबैभन्दा तीव्र गतिमा बढेको र रेकर्ड ९.४ ट्रिलियन डलर पुगेको विश्व बैङ्कले बिहीबार जनाएको...
बंगलादेशमा श्रमिकको प्रदर्शन जारी, सयभन्दा बढी कारखाना बन्द
ढाका । न्यूनतम ज्याला वृद्धि गर्न माग गर्दै बंगलादेशका गार्मेन्ट श्रमिकले बिहीबार पनि प्रदर्शन जारी राखेका छन् । सरकारले आगामी डिसेम्बरदेखि नयाँ पारिश्रमिक संरचना...
कीर्तिपुरको सात सय रोपनी जग्गा त्रिविकै व्यवस्थापनमा फिर्ता, संरचना हटाइने
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कीर्तिपुरस्थित आफ्नो स्वामित्वमा रहेको सात सय रोपनीभन्दा बढी जमिन आफ्नै व्यवस्थापनमा आइसकेको बताएको छ।...
आगामी संसद् बैठकमा श्रम संस्कृति पार्टीले भाँडभैलो मच्चाउने !
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अब बस्ने संसद् बैठकमा आफ्नो पार्टीले भाँडभैलो मच्चाउने बताएका छन्।...
‘स्थानीय र प्रदेश निर्वाचनका उम्मेदवारलाई टिकट हामी नै बाँड्छौँ’
नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले आगामी स्थानीय तह र प्रदेश सभा निर्वाचनका उम्मेदवारलाई आफूहरूले नै टिकट वितरण गर्ने दाबी गरेका छन्।...
उदयपुरको त्रियुगाका ३८ परिवारले पाए लालपुर्जा
उदयपुरको त्रियुगा नगरपालिकाका ३८ घरपरिवारले जग्गाधनी पुर्जा(लालपुर्जा) प्राप्त गरेका छन् ।
जनकपुरले जित्न बिर्सियो, लुम्बिनीलाई हराउनै गाह्रो, विराटनगर पनि चुक्यो
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत बिहीबार भएका दुवै खेलमा लुम्बिनी लायन्स र काठमाण्डु गोर्खाजले प्रभावशाली जित निकालेका छन् । पहिलो...
रवि लामिछानेले नै सरकारको निर्णयबारे प्रश्न गरेपछि बालेनले दिए जबाफ
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नै प्रहरी महानिरीक्षक (आईजीपी) हटाउने सरकारको निर्णयबारे प्रश्न उठाएपछि प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहले जबाफ दिएका छन्...
इजरायलमा नेतन्याहुलाई नयाँ सरकार बनाउन सकस
गत साता सम्पन्न आम निर्वाचनमा अरब नेतृत्वका दलहरूले संसद्का १२० सिटमध्ये १९ सिट जितेका थिए । यसले आगामी सरकार गठनमा उनीहरूको प्रभाव महत्त्वपूर्ण हुने...
प्रधानमन्त्री भन्छन्- देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ
१९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुने बताएका छन् । बिहीबार राति फेसबुकमा स्टाटस राख्दै उनले यस्तो...
प्रधानमन्त्रीले भने– देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र(बालेन)शाहले देश जोगाउने र पार्टी जोगाउनेहरूबिच फरक हुने बताएका छन्।बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्रीले लेखेका...
प्रधानमन्त्री बालेनको भारत भ्रमण मुख्य एजेन्डा बनाएर फर्किए मिस्री
काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्री स्वदेश फर्केका छन् । उनी परराष्ट्र सचिव अमृतबहादुर राइको निमन्त्रणामा दुई दिने नेपालको औपचारिक भ्रमण सम्पन्न गरी...
उदयपुरमा देउवा पक्षीय कांग्रेसको सभापतिमा बस्नेत सर्वसम्मत
नियमित महाधिवेशनपक्षधर नेपाली कांग्रेस उदयपुरको सभापतिमा बसन्त बस्नेत सर्वसम्मत चयन भएका छन्। बिहीबार सदरमुकाम गाईघाटमा आयोजित १५औँ जिल्ला अधिवेशनले त्रियुगा नगरपालिकाका प्रमुखसमेत रहेका बस्नेतलाई...
प्रधानमन्त्रीको स्ट्याटस: कार्यकर्ता लडाएर हाँस्नेहरूले देश जोगाउँछन् कि पार्टी ?
प्रधानमन्त्री बालेन शाहले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत शब्द प्रहार गरेका छन्।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।