उदयपुरमा देउवा पक्षीय कांग्रेसको सभापतिमा बस्नेत सर्वसम्मत
नियमित महाधिवेशनपक्षधर नेपाली कांग्रेस उदयपुरको सभापतिमा बसन्त बस्नेत सर्वसम्मत चयन भएका छन्। बिहीबार सदरमुकाम गाईघाटमा आयोजित १५औँ जिल्ला अधिवेशनले त्रियुगा नगरपालिकाका प्रमुखसमेत रहेका बस्नेतलाई निर्विरोध सभापति चयन गरेको हो।...
सारांश लम्बाइ: ~29 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →