अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन
१४ कात्तिक, मुस्ताङ । भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ । अर्नब चक्रवात प्रभावका कारण शुक्रबार रातिदेखि परेको भारी वर्षाले बारागुङ...
आर्थिक लेखक तथा पत्रकार रिसव गौतम ‘शब्दयात्रा हरिगोपाल प्रधान कदरपत्र’बाट सम्मानित
काठमाडौँ । शब्दयात्रा प्रकाशनले लेखन तथा पत्रकारिताको क्षेत्रमा योगदान दिएबापत आर्थिक लेखक, विश्लेषक तथा पत्रकार रिसव गौतमलाई २०८३ सालको ‘शब्दयात्रा हरिगोपाल प्रधान कदरपत्र’ प्रदान...
५ ओभरमा छोट्टिएको खेलमा सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोज्यो
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।...
जुगल-२ हिमालमा पहिलोपटक स्पेनी आरोहीको सफल आरोहण
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित जुगल हिमशृङ्खलाको छ हजार ५१८ मिटर अग्लो जुगल-२ हिमालमा पहिलोपटक सफल आरोहण भएको छ। स्पेनका तीन पर्वतारोही माइकल जाबाल्जा,...
जुगल–२ हिमालमा पहिलोपटक स्पेनी आरोहीको सफल आरोहण
१४ कात्तिक, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित जुगल हिमशृङ्खलाको ६ हजार ५१८ मिटर अग्लो जुगल–२ हिमालमा पहिलोपटक सफल आरोहण भएको छ । स्पेनका तीन...
लामो रस्साकस्सीपछि विराटनगरविरूद्ध सुदूरपश्चिम खेल्न तयार, ५ ओभरको खेलमा विराटनगर ब्याटिङमा
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीच अन्ततः खेल हुने भएको छ।
व्यक्तिगत घटना दर्ता प्रणालीबाट मतदाता नामावली अद्यावधिक गरिने
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट विवरण लिएर मतदाता नामावली अद्यावधिक तथा विवरण प्रमाणीकरण गर्ने भएको छ । निर्वाचन आयोग र...
अन्ततः दुवै टोली मैदान उत्रिन सहमत, खेल ९ः१५ देखि सुरु हुने
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेल अन्ततः सञ्चालन हुने भएको छ।...
सुदूरपश्चिमले जित्यो टस, पहिला बलिङ गर्ने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा शनिबार हुने खेलमा सुदूरपश्चिमले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने...
सुदूरपश्चिम रोयल्सले टस जित्यो, विराटनगर किंग्सलाई ब्याटिङको निम्तो
१४ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।...
बेलायती प्रधानमन्त्री दासत्वको माफी माग्नका लागि तयार, क्षतिपूर्ति दिने कुरा अस्वीकार
लण्डन । प्रधानमन्त्री एन्डी बर्नह्यामले शनिबार बेलायतले ट्रान्सएट्लान्टिक दास व्यापारमा खेलेको भूमिकाका लागि औपचारिक माफी माग्न आफू तयार रहेको बताएका छन्। उनले उक्त भूमिकाका...
चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट नयाँ खरिद मूल्य...
बेलायतमा आपत्कालीन तयारी अभियानले बढायो त्रास
सरकारको चेतावनीसँगै दैनिक उपभोग्य तथा आपत्कालीन अवस्थामा आवश्यक पर्ने सामग्रीको खरिदसमेत ह्वात्तै बढेको छ।...
थामी भाषाको राष्ट्रिय गीत सार्वजनिक
काठमाडौँ । नेपाल थामी समाजले पहिलो पटक थामी भाषामा तयार गरेको राष्ट्रिय गीत सार्वजनिक गरेको छ। समाजको २७औँ वार्षिक साधारणसभाका अवसरमा आज बागमती प्रदेशसभा...
‘हाम्रो जीवन नै माटो हो, भविष्यको चिन्ता छ’
कुम्हाल समुदायको पुस्तौंदेखिको माटाका भाँडा बनाउने पेसा रेडिमेट सामग्रीको बढ्दो प्रयोगका कारण संकटमा पर्दैगएको छ ।
वर्षाले फूलखेतीमा क्षति, पर्वको मुखमा किसान निरास (तस्वीरहरू)
गोलबजार नगरपालिका–३ का किसान मनु स्याङ्दनले विगत १५–२० वर्षदेखि फूल खेती गर्दै आएको बताउँदै यस वर्ष ४ कठ्ठा जग्गामा सयपत्री फूल लगाएको जानकारी दिए...
रास्वपा बैठकमा उठ्यो रवि–बालेन सम्बन्धको चिसोदेखि न्यायाधीशको महाभियोग
स्वर्णिम वाग्लेलाई पार्टी र सरकारबीचको समन्वय समिति संयोजक बस्न प्रस्ताव गरियो । तर उनले भने, ‘म नै मिडियाबाट थाहा पाइरहेको हुन्छु । म संयोजक...
बैंकक सम्मेलनमा सहभागी भई ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ स्वदेश फिर्ता
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ थाइल्याण्डको बैंककमा आयोजित अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्किएका छन्। संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त...
मलेसिया रोजगारी बन्द हुन नदिन यी हुन सक्छन् विकल्प
मलेसियाले एफडब्लूसीएमएस बाहेक अन्य प्रणालीबाट श्रमिक भर्ना गर्न नसकिने जवाफ नेपाललाई दिइसकेको छ । तर, नेपालले भने निश्चित म्यानपावर कम्पनी मार्फत मात्रै श्रमिक पठाउने...
सुदूरपश्चिम र विराटनगरबीचको खेलमा अन्योल, सुदूरपश्चिमका खेलाडीले मैदान छाडे
१४ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेल सुरु हुन सकेको छैन । वर्षाले प्रभावित खेल अम्पायरले ५–५...
विकसित राजनीतिक घटनाक्रमबारे निरन्तर छलफलमा रवि, के–के भयो ?
न्यायालयमा विकसित पछिल्लो घटनाक्रमलाई लिएर सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने पार्टीभित्र निरन्तर संवादमा छन् ।
अनशनको तेस्रो दिनमा अस्पताल भर्ना भए डा. गोविन्द केसी
इलाममा २५औं सत्याग्रहमा बसेका उनी केहीबेर अघि इलाम अस्पतालमा भर्ना भएका हुन् । आज उनले अनशन थालेको तेस्रो दिन हो ।
कर्णालीका सुस्त १९ आयोजना : ६ पटकसम्म म्याद थप्दा पनि बनेनन्
निर्माण व्यवसायीले हरेक पटकका छलफलमा काम गर्ने प्रतिबद्धता जनाउने र व्यवहारमा काम नगर्ने प्रवृत्ति दोहोर्याएपछि प्रदेश सरकार अब कठोर कदम चाल्ने निष्कर्षमा पुगेको छ...
एसईई र रजिस्ट्रेसनका नाममा सरकारी दोहोरो चरित्र : नियमावली विपरीत राजस्व असुली
काठमाडौँ । नेपालको वर्तमान संविधान धारा ३१ मा माध्यमिक तह (कक्षा १२) सम्मको शिक्षा निःशुल्क हुने स्पष्ट व्यवस्था भए पनि सरकार आफैँले विद्यार्थीबाट दर्जनभन्दा...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।