THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 28 October 2026
अनलाइनखबर

सुदूरपश्चिमको लागि दशा कटाउने जित

पोखरा एभेन्जर्समाथि ६ विकेटको आरामदायी जितपछि सुदूरपश्चिमका इशान पाण्डेले यस पटक सुरुमै दशा कटेको प्रतिक्रिया दिए ।

जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानबारे छलफल

काठमाडौँ । नेपालमा जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानका विषयमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा बुधबार छलफल भएको छ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको...

बगरमा बदलिएको पाल्पाको ‘रानीमहल’ क्षेत्र

पाल्पा । पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई आकर्षित गर्थ्यो । महल उत्तरवाहिनी कालीगण्डकी नदीको तटमा रहेको छ । महलको सुन्दरता...

SF

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौँ । नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी समय वायुयान र हेलिकप्टर उडाएर नभसुरक्षामा पनि उल्लेखनीय कार्य गर्दै आएको छ । दुई...

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा मोटरसाइकलको ठक्करबाट आज राति पैदलयात्री वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय पम्फा बोटे रहेको जिल्ला...

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ । चीन सरकारको अनुदान सहयोग स्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर मेसिन प्राप्त भएको छ । गाउँपालिकाको पूर्वाधार विकास तथा निर्माणकार्यलाई तीव्रता दिने उद्देश्यले...

कोप–३१ मा नेपालको सहभागिता परिणाममुखी बनाउन संसदीय समितिका सभापतिको निर्देशन

काठमाडौँ । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिले आगामी कोप–३१ सम्मेलनमा नेपालको सहभागितालाई ठोस उपलब्धिमुखी बनाउनुपर्नेमा जोड दिएको...

सुनसरीमा भेटियो करोडौँ वर्षको उद्विकासको कथा बोकेको ‘पानी बेसारे’

सुनसरीस्थित चारकोसे जङ्गलमा पाइने बेसारजस्तो देखिने वनस्पति ‘पानी बेसारे’ नेपालकै लागि नयाँ वंशको भएको पुष्टि भएको छ। करोडौँ वर्ष पुरानो महादेशीय विस्थापन र उद्विकासको...

मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो

११ कात्तिक, काठमाडौं । अछाम सदरमुकाम मङ्गलसेनसँग ग्रामीण क्षेत्र जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक खण्डको काम समयमा नसक्ने ठेकेदारको ठेक्का तोडिएको छ । विसं...

SF

आगलागी भएको २ घण्टासम्म पनि आइपुगेन दमकल!

सरकारी विज्ञापनसम्बन्धी निर्णय बदर गर्ने आदेश तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयलाई पत्राचार

काठमाडौँ । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले सरकारी सूचना तथा विज्ञापन प्रकाशन/प्रसारणका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भएको विवादित निर्णय बदर गर्ने अदालतको आदेश...

किन आयातमुखी छ फूल उद्योग ?

सरकारले ‘पुष्प प्रवर्द्धन नीति’ लाई कागजमा मात्र सीमित नराखी व्यवहारमै किसानमैत्री बनाउने, क्वारेन्टिन प्रक्रिया चुस्त बनाउने र अवैध आयात रोक्ने हो भने नेपालले निकट...

कुमाख : प्राकृतिक सौन्दर्य, आस्था र पर्यटनको सम्भावना (तस्वीरहरू)

प्रकृतिले दिएको सौन्दर्य, पुस्तौँदेखि जोगिँदै आएको आस्था र विकाससँगै बढिरहेको पर्यटकीय आकर्षणले कुमाख लेकलाई सल्यानको गौरवका रूपमा स्थापित गरेको छ। यो कर्णालीको पर्यटन सम्भावनाको...

‘पहिले धारा–पोखरी मासेर भवन ठड्याइयो, अब मल होइन पार्क चाहियो’

जेनजी आन्दोलनमा जलेर भत्काइँदै गरेको जग्गामा के बन्छ त ? अहिले नागरिकलाई चासोको विषय बनेको छ । पोखरा महानगरका मेयर धनराज आचार्य भने अझै...

रविको निवासमा प्रधानमन्त्री बालेनका चार घण्टा

बालेन–रविको भेट लम्बिएकै कारण र सम्भवतः केही महत्वपूर्ण विषय आज अनिर्णित रहेका कारण आज बस्ने तयारी गरिएको मन्त्रिपरिषद् बैठकसमेत भोलि बिहीबारलाई सारिएको छ ।

स्पेनमा नेपाली पहिचान झल्काउँदै पर्यटन प्रवर्द्धन (तस्वीरहरू)

११ कात्तिक, बार्सिलोना । शनिबार बार्सिलोनाको प्रसिद्ध पर्यटकीय स्थल साग्रादा फामिलियाको परिसरमा नेपाली गीत-संगीत गुञ्जिरहेको थियो। राष्ट्रिय झन्डा बोकेका बालबालिका, परम्परागत पहिरनमा सजिएका महिला...

आठौँ पश्चिम म्याग्दी कपको उपाधि आयोजकलाई

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा बुधबार सम्पन्न आठौँ पश्चिम म्याग्दी कप ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिताको उपाधि आयोजकले जितेको छ । पश्चिम...

व्यवसायी गुप्ता मृत फेला प्रकरण : तीन जना पक्राउ, यस्तो थियो घटना

‘माता इलेक्ट्रिक वर्क्स’बाट केही दिनअघि पानी तान्ने मोटरको तार हराएको थियो । त्यसपछि गुप्ताले आलमले चोरी गरेको हल्ला फैलाइदिएका थिए । सोही विषयलाई लिएर...

कोशीमा माटो आक्रामक बन्दा अरू दल रक्षात्मक

हर्क साम्पाङको पार्टीका कार्यकर्ताहरु आक्रामक तयारीमा लाग्दा परम्परागत मत आधार भएका पार्टीहरु भने संगठन बचाउने ध्याउन्नमा देखिन्छन् । रास्वपालाई पनि पूर्वमा श्रम संस्कृति पार्टी...

रास्वपाको उम्मेदवार क्लब : पालिका प्रमुखमा आवेदन बढी, वडा सदस्यमा देखिएन रुचि

स्थानीय तहको उम्मेदवार बन्न रास्वपाले माग गरेको आवेदनअनुसार धेरैको रुचि कार्यकारी पदमा देखिएको छ । वडा सदस्यमा भने अत्यन्तै न्यून आवेदन परेको छ ।

स्थानीय चुनावको तयारीमा जुट्दै दलहरू

स्थानीय तहका जनप्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर राजनीतिक दलहरूले धमाधम अभियान सुरु गरेका छन् ।

मतदातासँग टुटेको सम्बन्ध जोड्न कांग्रेस अभियान

विगतमा पार्टीलाई मत दिएका मतदाता टाढिनुको कारण, उनीहरूको असन्तुष्टि, रिसाएकाहरूलाई फेरि कांग्रेसप्रति विश्वस्त बनाउन कांग्रेसले देशव्यापी जागरण अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

बुढानीलकण्ठमा बालेन्द्र–रविबिच तीन विषयमा छलफल

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपाका सभापति रवि लामिछानेबिच आज बुढानीलकण्ठमा लामो छलफल भएको छ । रवि निवास बुढानीलकण्ठमा करिब पाँच घण्टाभन्दा बढी...

SF

सुदूरपश्चिमविरूद्ध पोखरा : डिआरएसले ब्याटरलाई राहत दिएको खेल

एनपिएलमा पहिलोपटक प्रयोग भइरहेको डिसिजन रिभ्यु सिस्टम (डिआरएस) लाई सुदूरपश्चिमका ब्याटर इशान पाण्डेले नेपाली क्रिकेटका लागि ऐतिहासिक उपलब्धिका रूपमा लिएका छन्।

अबको विकल्प उज्यालो नेपाल पार्टी नै हो, आगामी चुनाव हाम्रो पक्षमा आउँछ: कुलमान घिसिङ

उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री कुलमान घिसिङले मुलुकको अबको निर्विकल्प शक्ति आफ्नो पार्टी भएको दाबी गर्दै आगामी निर्वाचनको नतिजा आफ्नो पक्षमा आउने दाबी...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।