THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 28 October 2026
← सबै समाचारमा फर्कनुहोस्

स्पेनमा नेपाली पहिचान झल्काउँदै पर्यटन प्रवर्द्धन (तस्वीरहरू)

११ कात्तिक, बार्सिलोना । शनिबार बार्सिलोनाको प्रसिद्ध पर्यटकीय स्थल साग्रादा फामिलियाको परिसरमा नेपाली गीत-संगीत गुञ्जिरहेको थियो। राष्ट्रिय झन्डा बोकेका बालबालिका, परम्परागत पहिरनमा सजिएका महिला र नेपाली परिकारका स्टलमा देखिएको चहलपहलले त्यहाँ नेपाली समुदायको उपस्थिति झल्काउँथ्यो। यही माहोलमा किशोरी लिदिया भुर्तेल भुसालले अंग्रेजीमा नेपालबारे बोल्दै विदेशी दर्शकलाई विपत्ति र संकटका समाचारबाट मात्रै देशलाई नचिन्न आग्रह गरिन्।...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →