बेवारिसे शव व्यवस्थापन गरिँदै, तस्बिरहरू
काठमाडाैँ। चितवनको देवघाट क्षेत्रस्थित जंगलमा रसुवा बाढीका बेवारिसे शव व्यवस्थापन गरिएकाे छ। सोमबार एकैदिन ८१ वटा शव जमिनमुनि व्यवस्थापन गरिएको हाे। गत बुधबार आएकाे बाढीले ठुलाे जनधनकाे क्षति गरेकाे छ।
सारांश लम्बाइ: ~30 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →