भोटेकोशी बाढीपीडितलाई जापानले राहत सामग्री हस्तान्तरण गर्दै
काठमाडौँ । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि जापान सरकारले नेपाललाई आपत्कालीन राहत सामग्री उपलब्ध गराउने भएको छ। काठमाडौंस्थित जापानी दूतावासले...
उद्धार गरिएकाहरूलाई कहाँ कसरी राखिएको छ? प्रधानमन्त्री बालेनले दिए जबाफ
'उद्धारपछि विभिन्न अस्पताल पुर्याइएका २ सय ९२ जना घाइतेमध्ये १ सय ८२ जनाडिस्चार्ज भइसकेका छन् बाँकी घाइतेहरूको उपचार जारी छ,' उनले भनेका छन्।
भोटेकोशी बाढीमा अन्तर्राष्ट्रिय सहयोग लिन ढिलाइ भएको भन्ने प्रश्नमा प्रधानमन्त्री बालेनले दिए संसदमा जबाफ
प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितको उद्धारमा विदेशी सहयोग लिन भएको ढिलाइबारे प्रस्टीकरण दिएका छन्।
सुरुङमा फसेका नागरिकको उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर : आङ्देम्बे
उनले भने, ‘समयक्रममा यो अझै बढ्न सक्छ । समयक्रममा यो अझै बढ्न सक्छ । सुरुङभित्र फसेकाका खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर...
सुरुङमा फसेकाहरूको उद्धारमा प्राविधिक जटिलताका कारण ढिलाइ भएको हो : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी–त्रिशूली करिडोरमा आएको भीषण बाढीका कारण जलविद्युत आयोजनाका सुरुङभित्र फसेका नागरिकहरूको उद्धारमा भइरहेको ढिलाइबारे संसद्लाई जानकारी गराएका छन्...
बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा लन्डनमा स्मृति सभा
रसुवाको भोटेकोशी बाढीबाट जीवन गुमाएकाहरूको सम्झनामा लन्डनस्थित नेपाली दूतावासमा स्मृति सभा आयोजना गरिएको छ ।
बाढी आएपछि सरकारले के-के गर्यो? प्रधानमन्त्रीले दिए संसदलाई जानकारी
प्रधानमन्त्री बालेन शाहले बाढी गएपछि आजसम्म सरकारले गरेको काम कारबाहीबारे संसदलाई जानकारी गराएका छन्।
निश्चित समयमा आफूलाई सोध्नुपर्ने ५ प्रश्न
कहिलेकाहीं बाहिरबाट हेर्दा केही पनि बिग्रिएको देखिँदैन । तैपनि भित्रभित्रै केही कुरा नमिल्लेजस्तो वा बिझाइरहेको महसुस हुन सक्छ । तपाईं बिहान उठ्नुहुन्छ । काममा...
सत्तालाई परिवर्तन र जनसेवाको साधन बनाउने उपेन्द्र यादवको प्रतिबद्धता
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राजतन्त्रको अन्त्य हुनु महत्त्वपूर्ण ऐतिहासिक उपलब्धि भए पनि त्यसले मात्र देशको सम्पूर्ण सामाजिक, आर्थिक...
उपेन्द्र यादवले औँल्याए रास्वपाका चुनौतीहरू
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको जनादेशले सरकारलाई नीति तथा कानुन कार्यान्वयनका लागि...
ट्रेड युनियन कांग्रेसले भन्योः जलवायु परिवर्तन भएको विपत्तिमा क्षतिपूर्ति माग्नुपर्छ
नेपाल ट्रेड युनियन कांग्रेसले जलवायु परिवर्तनका कारणले नेपालले असमान विपत्ति सामना गरिरहेको जनाएको छ ।
प्रधानमन्त्रीले भोटेकोशी बाढीको व्यवस्थापनबारे सरकारमाथि उठेका प्रश्नको दिए जवाफ
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी व्यवस्थापनका क्रममा सरकारमाथि उठेका विभिन्न प्रश्नहरूको संसद्मा स्पष्टीकरण दिएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकलाई...
सुरूङमा आएको विपत्ति विशेष किसिमको, विश्वभरि नै यसको विज्ञता पाइएन- प्रधानमन्त्री
प्रधानमन्त्री बालेन शाहले रसुवा र नुवाकोटमा रहेका जलविद्युत आयोजनामा पसेको बाढीको विषयमा विश्वभरिकै देशसँग उद्धार गर्ने विज्ञता नरहेको बताएका छन्।
खोज, उद्धार र राहत वितरणमा राज्य संयन्त्र पूर्ण क्षमातामा परिचालित छन् : प्रधानमन्त्री
१७ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि खोज, उद्धार र राहत वितरणमा राज्य संयन्त्र पूर्ण क्षमातामा परिचालित रहेको बताएका...
रसुवा बाढीपछि प्रधानमन्त्री भन्छन् , ‘यस्तो बेला विश्राम लिने छुट छैन’
प्रधानमन्त्री शाहले भदौ १० गते भोटेकोशीमा आएको बाढीले क्षणभरमै धेरै नेपालीका आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीलाई खोसेर लगेको स्मरण गर्दै विपत्तिले दिएको पीडा अत्यन्त गहिरो...
सबभन्दा धेरै मानिस सम्पर्कविहीन भएका माथिल्लो त्रिशूली–१ मा ७ दिनमा के के गरियो?
कम्पनीले भदौ १० देखि १६ गतेसम्म भएका खोजी तथा उद्धारका प्रयासको विवरण सार्वजनिक गरेको छ।
कान्ति र त्रिभुवन राजपथ हुँदै उपत्यकामा ग्यास ओसार्न २०० ट्रक प्रयोग गरिने
सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा ग्यास अभाव हुन नदिन खाली सिलिन्डर संकलन गर्ने र भरेर पठाउने काम सुरु भइसकेको छ ।
गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना
सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ स्थित गार्मा माध्यमिक विद्यालयले विद्यालयको दीर्घकालीन आर्थिक स्रोतका लागि रु एक करोड १५ लाखको अक्षयकोष स्थापना गरेको छ ।...
सम्बोधन सकेर निस्किए प्रधानमन्त्री, संसद् बैठक जारी
१७ भदौ, काठमाडौं । प्रतिनिधिसभामा सम्बोधन गरेपछि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सभाकक्षबाट बाहिरिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकको प्रारम्भममै बोल्दै उनले रसुवा बाढीपछिको अवस्थामा...
गिनी-बिसाउसँग कूटनीतिक सम्बन्ध स्थापना, नेपालसँग सम्बन्ध भएका देशको सङ्ख्या १८४ पुग्यो
काठमाडौँ । नेपालले पश्चिम अफ्रिकी मुलुक गिनी-बिसाउसँग औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना गरेको छ। योसँगै नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएका देशको सङ्ख्या १८४ पुगेको...
त्रिशुली पुगेर सोनु सूदले भने- ‘प्रभावित परिवारलाई नयाँ सुरुवात गर्न सहयोग गर्नेछु’
काठमाडौं । बलिउड अभिनेता सोनु सूद भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको त्रिशुली पुगेका छन् । भारतबाट आएका सहयोगीहरूसहित बुधबार उनी त्यहाँ पुगेका हुन् ।...
बाढीले पुर्यायो अकल्पनीय क्षति : हालसम्म २५ अर्ब ८७ करोडको बीमा दाबी
काठमाडौं । गत भदौ १० गते बुधबार भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण ठुलो जनधनको क्षति भएको छ। बाढी आएको आठौँ दिनसम्म...
LIVE UPDATES : विनाशकारी बाढीको आठौँ दिन : खोज तथा उद्धार निरन्तर, जोखिम कायमै
गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य जारी रहे पनि अवस्था अझै चुनौतीपूर्ण बनेको छ...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।