सम्बोधन सकेर निस्किए प्रधानमन्त्री, संसद् बैठक जारी
१७ भदौ, काठमाडौं । प्रतिनिधिसभामा सम्बोधन गरेपछि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सभाकक्षबाट बाहिरिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकको प्रारम्भममै बोल्दै उनले रसुवा बाढीपछिको अवस्थामा सरकारले के कस्ता कार्य गरेको छ भनेर ब्रिफिङ गरे । उनका अनुसार सरकार हरसम्भव रुपमा नागरिकको जीवन बचाउन लागि परेको छ । ‘विशेष जिम्मेवारीसहित सार्वभौम संसद्को रोष्ट्रममा उभिएको छु’ उनले सम्बोधनको...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →