‘यो सरकारले बाटो बिराउँदा सडकबाटै खबरदारी गर्छौं’
काठमाडौँ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसर । ठीक एक वर्ष अगाडि २०८२ भदौ २३ गते, यो क्षेत्र एउटा रणमैदानमा परिणत भएको थियो...
ग्यास अभाव हुनुमा व्यवस्थापकीय कमजोरी मुख्य दोषी : सहमहामन्त्री राणा
काठमाडौँ। नेपाली कांग्रेसका सहमहामन्त्री उदय शमशेर राणाले बजारमा देखिएको खाना पकाउने ग्यासको अभावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारको व्यवस्थापकीय क्षमतामाथि प्रश्न उठाएका छन् ।...
एसपीलाई धम्क्याउने जसपा नेता अशोक यादव पक्राउ
यादव पक्राउ पर्नुको कारण भने जिल्ला प्रहरी कार्यालय सर्लाहीका तत्कालीन एसपी योगेन्द्रकुमार खड्कालाई धम्क्याएको आरोप छ ।
यादहरूको जुलुस!
हाम्रा कृषिका जैविक विविधता यादहरू जुलुस बनेर आउँछन् यदि बाँचेका भए लेखनाथ बाजे कति कोर्थे होला कविता
सुशासन र आर्थिक विकासको नारा बोकेको वर्तमान सरकार उल्टो बाटो हिँड्यो : उपेन्द्र यादव
यादवले सुशासन र आर्थिक विकासका नारा दिएर अपार जनमत पाएर बनेको वर्तमान सरकार उल्टो बाटो हिँडेको आरोप लगाए।...
ठमेलबाट पक्राउ परेका १० जना बङ्गलादेशीमाथि अनुसन्धान गरिँदै
काठमाडौँ। काठमाडौँको ठमेलबाट पक्राउ परेका १० जना बङ्गलादेशी नागरिकबारे अध्यागमन विभागले अनुसन्धान थालेको छ । प्रहरीले सोमबार काठमाडौँ–२६ स्थित ठमेल क्षेत्रका होटलहरुबाट पक्राउ गरेर...
भदौ २४ गते ध्वस्त भएका भाटभटेनी ठडिए, उठ्यो नेपालीरिका पनि
विराटनगर । अघिल्लो वर्षको भदौ २४ गतेको जेनजी आन्दोलनमा देशभरका केही निजी क्षेत्रका व्यापारिक भवनहरू निशानामा परे । त्यसक्रममा कोशी प्रदेशको विराटनगर, धरान, दमक...
सुरुङ भित्रबाट विश्वशक्तिलाई पत्र!
अनि भनिदिनुहोस् मेरो बाटो हेरेर रोइरहेकी मेरी आमालाई ‘संसारले मान्छे बचाउन नसके पनि मानवता बचाएको छ!’
कांग्रेसको जिल्ला र प्रदेश अधिवेशन केन्द्रीय महाधिवेशनपछि
२३ भदौ, काठमाडौं । नेपाली कांग्रेसले जिल्ला र प्रदेशको अधिवेशन केन्द्रीय महाधिवेशन सकिएपछि गर्ने भएको छ । निर्वाचन समितिको मंगलबार बसेको बैठकले जिल्ला र...
तादी नदीमा बेलिबिज निर्माण तीव्र, निर्माणमा खटियो ५५ जनाको प्राविधिक टोली
काठमाडौँ । नुवाकोट जिल्लाको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको इन्जिनियरिङ फौजद्वारा बेलिब्रिज निर्माणको कार्य तीव्र रूपमा भइरहेको छ । सेनाकाअनुसार तादी नदीमा...
दुवै जना एचआईभी संक्रमित भए यौन सम्बन्धमा कन्डमको प्रयोग अनिवार्य हुन्छ ?
एचआईभी र एड्सको बारेमा समाजमा धेरै गलत धारणाहरू छन् । एचआईभीसँगै बाँचिरहेका मानिसहरूलाई रोगले भन्दा बढी सामाजिक उपेक्षा र भेदभावले धेरै पीडा दिइरहेको हुन्छ...
सशस्त्रका गोताखोर रमेश : बाढीसँग जुध्दै आफू बाँचे, बग्दै आएका मजदुरलाई पनि बचाए
सशस्त्रका सई (गोताखेर) रमेश थापालाई बाढीले झ्याप्पै छोप्यो । उनी आत्तिएनन् । केहीबेर बाढीलाई बल गर्न दिने, बाढी सँगै बग्ने, अनि आफ्नो बल सञ्चित...
जेनजी आन्दोलनपछि सङ्घीयताको बहस
जेनजी आन्दोलनका अगुवाहरूको बुझाइ थियो- सङ्घीयताका कारण यो प्रणाली कमजोर भयो, नेताहरू भ्रष्ट भए। उनीहरूले ‘सङ्घीयताले सबै नेताहरूलाई बाँडीचुँडी भाग पुर्याउने काम गर्यो’ भनेर...
मधेशका १५४ हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त
गत आर्थिक वर्ष २०८२/८३ मा मधेस प्रदेशका जिल्लामा १५४ दशमलव ५५ हेक्टर क्षेत्रफल वनक्षेत्र अतिक्रमण मुक्त गरिएको मधेस प्रदेश वन निर्देशनालय जनकपुरधामले जनाएको छ...
दाहालको दाबी : जेनजी आन्दोलन षड्यन्त्रपूर्वक हाइज्याक गरियो
सिन्धुपाल्चोकमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले आन्दोलनमा घुसपैठ गर्ने तत्वहरूबारे गम्भीर छानबिन हुनुपर्ने बताएका हुन्। ...
तेस्रो पटकको कार्यतालिकामा होला त कांग्रेसको महाधिवेशन ?
काठमाडौँ । नेपाली कांग्रेसको निर्वाचन समितिले मंगलबार पार्टीको १५औँ महाधिवेशनका लागि तेस्रो कार्यतालिका सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा संयोजक प्रेमबहादुर खड्काको...
ओलीले बन्द गरे, बालेनले के गर्छन्? सामाजिक सञ्जालबारे सरकारको नीति के?
जेनजी आन्दोलनको एक वर्षपछि सामाजिक सञ्जालबारे सरकारको नीति बदलिएको छ। तर त्यसको अन्तिम कानुनी रूप तय हुन बाँकी छ।
आन्दोलनले अनुहार बदल्यो, बदलिएन शासनको संस्कार
राजनीतिक परिवर्तन हेर्दा लाग्छ, नेपालको राजनीतिमा साँच्चै ‘युगान्तकारी परिवर्तन’ भयो। तर सरकार गठन भएको ६ महिना पनि नपुग्दै जुन ढर्रा दोहोरिन थालेको छ, त्यसले...
अरिंगालेको पहिरोमा परेर घर फर्किँदै गरेका विद्यार्थीको मृत्यु
राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीको पहिरोमा परी दाङका एक विद्यार्थीको मृत्यु भएको छ।
मधेसका १५४ हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त
गत आर्थिक वर्ष २०८२।८३ मा मधेस प्रदेशका जिल्लामा १५४ दशमलव ५५ हेक्टर क्षेत्रफल वन क्षेत्र अतिक्रमणमुक्त गरिएको मधेस प्रदेश वन निर्देशनालय जनकपुरधामले जनाएको छ।...
चाबहिलस्थित धोबिखोलामा चिप्लेर लडेका एक जनाको उद्धार
काठमाडौँ । काठमाडौँको चाबहिलस्थित धोबिखोलामा चिप्लेर लडेका एक जनाको उद्धार गरिएको छ । मंगलबार गोपीकृष्ण हल नजिकैबाट नदीमा लडेका ३१ वर्षीय कैलाश रसाईलीको उद्धार...
कोरला नाकाबाट पहिलोपटक नेपाल भित्र्याइयो फलफूल
आइतबार र सोमबार गरी दुई दिनमा कोरला नाकाबाट नेपाल भित्रिएका १० कन्टेनरको पैठारी भन्सार जाँचपास भएका छन्।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।