म्यानमारमा विवाह समारोहमा सेनाको हवाई आक्रमण, २१ जनाको मृत्यु
१३ मंसिर, काठमाडौं । म्यानमारमा विवाह समारोहमा सेनाको हवाई आक्रमणमा परी कम्तीमा २१ जनाको मृत्यु भएको छ । आक्रमणमा कम्तीमा ३५ जना घाइते भएका छन् । शनिबार दिउँसो देशको दक्षिणी शान राज्यको मो बाइ गाउँमा रहेको एक विवाह समारोह स्थलमा भएको आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको पुष्टि भएको छ भने कम्तीमा ३५ जना घाइते...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →