जङ्गलमै बास बसेर पाँच किलोमिटर पदमार्ग बनाए स्थानीयले
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका बासिन्दाले जङ्गलमै बास बसेर पर्यटकीयस्थल सोवाङधुरी जोड्ने पदमार्ग निर्माण गरेका छन् । रघुगङ्गा गाउँपालिकाको नौ लाख रुपैयाँ बजेटबाट चिमखोलाको सिसर्कादेखि समुद्री सतहबाट तीन हजार ८४० मिटर उचाइमा रहेको सोवाङधुरीसम्म पाँच
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →