बाढी पीडितको सहयोगार्थ अख्तियारका पदाधिकारीले १५ दिनको तलब दिने
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी तथा कर्मचारीहरूले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएकाहरूको सहयोगका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेका छन्। बुधबार बिहान...
विनाशकारी बाढी : १० जनाको शव त्रिवि शिक्षण अस्पतालमा
काठमाडौँ । बाढीबाट प्रभावित भएकामध्ये १० जनाको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार बिहीबार बेलुकीसम्म १० जनाको...
त्रिवि शिक्षण अस्पतालको भित्तामा टाँसिएको छ बेपत्ताको तस्बिर, परिवार र आफन्तको भीड
काठमाडौँ। रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको भीषण बाढीपछि बेपत्ता बनेकाहरुको परिवार र आफन्तको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भीड लागेको छ । बाढीमा परेर...
अपुष्ट सूचना, तस्बिर र श्रव्यदृश्य सामग्री प्रसारण नगर्न सञ्चार मन्त्रालयको अपिल
मन्त्रालयले विपद्को परिस्थितिमा सूचनाले उद्धार, राहत तथा जनमानसमा महत्वपूर्ण प्रभाव पार्ने भएकाले जिम्मेवार र संवेदनशील ढङ्गबाट सूचना सम्प्रेषण गर्न आग्रह गरेको हो।...
कन्दराको एटलान्टा कन्सर्ट अब श्रद्धाञ्जली तथा स्मृति कार्यक्रमका रूपमा हुने
'देश दुखिरहेको छ। आउनुहोस्, हामी एकजुट बनौं। शोकलाई शक्तिमा बदलौं। संगीतलाई सेवामा बदलौं,' कन्दराले अपिल गर्दै भनेको छ।
ताल बढ्ने क्रम जारी छ, जोखिम अझै टरेको छैन : महाशाखा
काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले भदौ १० गते बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर ताल बनेकाले जोखिम अझै कायम रहेको बताएको छ । बिहीबार...
बाढीपीडितको सहयोगका लागि सोफा हबले दियो १ लाख
काठमाडौँ । बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सोफा हब काठमाडौँ प्रालिले १ लाख रुपैयाँ सहयोग गरेको छ । सोफा हबले प्रधानमन्त्री दैवी...
यी हुन् उद्धार गरेर सैन्य तालिम केन्द्र त्रिशूलीमा राखिएका २४१ जना (नामावली)
काठमाडौँ। चीनतर्फबाट आएको विनाशकारी बाढीमा परेपछि उद्धार भएका २४१ जनालाई नुवाकोटस्थित १ नम्बर तालिम केन्द्र त्रिशूलीमा राखिएका छन्। नेपाल प्रहरीले बिहीबार दिउँसो जनाएअनुसार रसुवा...
विदेशबाटै रकम जम्मा गर्न सक्ने गरी सरकारले सञ्चालन ल्यायो नयाँ पोर्टल
विदेशमा रहेका नेपाली नागरिक तथा अन्य इच्छुक दाताले अब अनलाइन माध्यमबाट सिधै नेपाल सरकारको राहत कोषमा आर्थिक सहयोग गर्न सक्ने भएका छन्।...
बाढी प्रभावितलाई ग्लोबल आईएमई बैंककाे ५ करोड सहयोग
ग्लोबल आईएमई बैंकले राष्ट्रिय संकट तथा प्राकृतिक विपद्का समयमा सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्दै आएको छ।
रसुवा बाढी : पहिचान हुन नसकेका शवहरूको सूची क्युआर स्क्यान गरेर हेर्न सकिने
११ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ज्यान गुमाएकोहरूको शव संकलन गरेर प्रहरीले सूची तयार पारेको छ । संकलन गरिएका तर सनाखत...
विनाशकारी बाढी पीडितका लागि राष्ट्रपति पौडेलले एक महिनाको तलब सहयोग गर्ने
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशीमा आएको बाढी पीडितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक महिनाको पारिश्रमिक प्रदान गर्ने भएका छन्...
बाढीको पूर्वसूचना दिन राखिएका केन्द्रले नै किन सकेनन् बेलैमा सूचना दिन?
नेपाल-चीन सीमा क्षेत्रमा गएको हिमपहिरो ल्हेन्दे खोलामा खसेपछि त्रिशूली नदीमा मिसिएर भीषण बाढी बनिसक्दा पनि किन त्यसको सूचना बेलैमा दिन सकिएन भन्ने गम्भीर प्रश्न...
नाडा अटो शोमा यामाहाको एक्सएसआर १५५ सार्वजनिक
१५५ सिसीको इन्जिनबाट सञ्चालित एक्सएसआर १५५ ले दैनिक सहरी प्रयोग र उत्कृष्ट कार्यसम्पादनबीच सन्तुलन कायम गर्ने कम्पनीको दाबी छ।
भोटेकोशी–त्रिशूली बाढी : पूर्वाधारलाई प्रकृतिले सिकाएको कठोर पाठ
त्रिशूली नदीको यो महाविपद् हाम्रो विकास चेत सुधार्ने कठोर चेतावनी हो । प्रकृतिसँग जोरी खोजेर होइन, प्रकृतिसँग एकाकार भएर मात्र दिगो विकास सम्भव छ...
हिमनदी भत्किएपछि बाढी आएको विज्ञहरूको प्रारम्भिक निष्कर्ष
हिमनदीको कति भाग खसेको हो भन्ने यकिन नभए पनि कोक्सले यसको मात्रा पाँच लाखदेखि १० लाख घनमिटरसम्म हुन सक्ने अनुमान गरे।...
बाढी पीडितको उद्धारसँगै रक्तदानमा जुट्यो वाईसीएल नेपाल
काठमाडौँ। रसुवा लगायतका जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित तथा घाइतेहरूको उद्धार, उपचार र राहतमा सक्रिय रहेको वाईसिएल नेपालले घाइतेहरूको उपचारमा रगतको अभाव हुन नदिन...
बाढी पूर्वानुमान महाशाखाले भन्यो- फेरि बाढीको उच्च जोखिम, उद्धारकर्मी पनि सुरक्षित रहनू
रसुवाको भोटेकोशी नदीमा बाढी निम्त्याएको स्थानमा फेरि नदी थुनिएर बनेको ताल फुट्ने उच्च जोखिम देखिएपछि बाढी पूर्वानुमान महाशाखाले विशेष सतर्कताको आपत्कालीन सूचना जारी गरेको...
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राष्ट्रपतिले एक महिनाको पारिश्रमिक दिने
राष्ट्रपति रामचन्द्र पाैडेलले भाेटेकाेशीमा आएकाे बाढिपिडितकाे उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक महिनाकाे पारिश्रमिक प्रदान गर्ने भएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।