THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 27 August 2026
SF
सेतोपाटी

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका यी खातामा जम्मा गर्न सकिन्छ सहयोग रकम

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले दैवी प्रकोप उद्धार कोषका लागि बैंक खाता नम्बर सार्वजनिक गरेको छ।

विनाशकारी बाढीको पीडामा परेको नेपाललाई सहयोग गर्न राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा विश्व समुदायलाई अपिल

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले नेपालमा आएको विनाशकारी बाढीबाट ठुलो मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्दै उद्धार, राहत र पुनःस्थापनाका...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

बाढीले बगाएर ल्याएको महिलाको शवबाट गहना चोरी गर्ने दुई जना पक्राउ

त्रिशूली बाढीले बगाएर ल्याएका शवबाट गहना चोरी गर्ने दुई जना पक्राउ परेका छन्।

फेरि बाढी आउने सूचनापछि नुवाकोटको ढुंगेमा बस्ती खाली गराउँदै प्रहरी, तस्बिरहरू

काठमाडौँ। तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै नेपाल प्रवेश गरेको भयानक बाढीले नुवाकोटको ढुङ्गे बजारमा ठुलो क्षति पुर्‍याएको छ। बाढीले बगाएर ल्याएको माटो, ढुंगा, बालुवा तथा...

बाढीका कारण ४१ वटा पुल पूर्ण क्षति, रसुवामा मात्रै ४० किलोमिटर सडक बगायो

बाढीका कारण ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। सरकारसँग ५० मिटरसम्म लम्बाइका ७ वटा बेलिब्रिज रहेको मन्त्रालयले जनाएको छ।

बैंकहरूले सीएसआरको रकम औषधोपचार तथा राहतमा प्रयोग गर्न सक्ने

११ भदौ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले समाजिक उत्तर दायित्व (सीएसआर)को रकम प्रकृतिक प्रकोप पीडितको औषधोपचार, राहत तथा उद्धारका लागि पनि प्रयोग गर्न...

मुख्यसचिवसहित सचिवहरूसँग प्रधानमन्त्रीले गरे आपतकालीन छलफल

११ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले सिर्जित राष्ट्रिय संकट, राहत तथा उद्धारका विषयमा नेपाल सरकारका मुख्यसचिवसहित विषयगत मन्त्रालयका...

दक्षिण कोरियाले भन्यो– कठिन समयमा नेपाल र नेपाली जनतासँगै छौं

परराष्ट्रमन्त्री शिशिर खनालसँग टेलिफोन वार्ता गर्दै दक्षिण कोरियाका परराष्ट्रमन्त्री चो ह्युनले यस्तो बताएका हुन् ।

बाढीमा मृत्यु भएकाको कानबाट मुन्द्रा निकाल्ने दुई जना पक्राउ

चितवन । बाढीमा परी मृत्यु भएका व्यक्तिको कानबाट मुन्द्रा निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ...

SF

कर्णाली प्रदेशबाट काम गर्न रसुवा-नुवाकोट गएका १८५ जना सम्पर्कविहीन

त्रिशूली नदीमा बुधबार बिहान आएको प्रलयकारी बाढीका कारण कर्णाली प्रदेशका विभिन्न जिल्लाका १८५ जना मानिस अझै सम्पर्कविहीन छन्।

रसुवा बाढी : अख्तियारका पदाधिकारीले १५ दिनको तलब दिने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी तथा कर्मचारीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीले प्रभावित नागरिकको उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने...

उड्नुअघि विमानका दुई टायर पड्किएपछि...

वाशिङटन डीसी । उडान भर्नुअघि अमेरिकन एयरलाइन्सको एउटा विमानको दुईवटा टायर पड्किएको छ । अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)ले जनाएअनुसार यो घटना शिकागोको ओ’हेर...

भरतपुर शव पहिचान केन्द्रमा बेचैन आफन्त : हातमा बेपत्ताका तस्वीर, आँखामा आँसु

कसैको हातमा आफन्तको तस्वीर छ त कसैको आँखामा आँसु । मनमा एउटै आशा छ– कतै आफ्नो मान्छे भेटिन्छ कि ? यही आशासँगै अर्को भय...

बाढी प्रभावित क्षेत्रमा खटियो मानव अधिकार आयोगको टोली

११ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपश्चात मानव अधिकार अवस्थाको अनुगमन गर्न मानव अधिकार आयोगको टोली खटिएको छ । मानव अधिकार आयोगका...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बाढी प्रभावितलाई ३ करोड सहयोग गर्ने कोशी सरकारको निर्णय

कोशीप्रदेशको शुक्रबारको मन्त्रिपरिषद् बैठकले ३ करोड रुपैयाँप्रधानमन्त्री दैवीप्रकोप राहत कोषमाउपलब्ध गराउने निर्णय गरेको हो।...

चिनियाँ ह्याकरले अमेरिकी न्याय मन्त्रालय, नासा, फेडरल रिजर्भ र सिनेटलाई बनाए निशाना

वासिङ्टन डीसी । चिनियाँ ह्याकरहरूको एउटा समूहले अमेरिकी न्याय मन्त्रालय, नासा, फेडरल रिजर्भ, सिनेटसहित संवेदनशील सरकारी निकायका कम्प्युटर प्रणालीमा प्रवेश गरेको वा त्यसको प्रयास...

काठमाडौँ जिल्ला अदालतबाट  भदौ १२ र १४ गते अत्यावश्यक न्यायिक कार्य हुने

काठमाडौँ । लगातार तीन दिन सार्वजनिक बिदा परे तापनि काठमाडौँ जिल्ला अदालतले अत्यावश्यक न्यायिक कार्यका लागि दुई दिन अदालत खुला राख्ने भएको छ। अदालतको...

विपत्तिको घडीमा सबैले मानवीयता प्रदर्शन गरौँ :  प्रचार विभाग प्रमुख तामाङ

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का प्रचार विभाग प्रमुख रजमान तामाङले विपत्तिको घडीमा सबैले मानवीयता प्रदर्शन गर्नुपर्ने बताएका छन् । प्राकृतिक विपत्तिबाट प्रभावित...

विपद्‌मा उद्धारमा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाउने सरकारको निर्णय

सरकारले बाढी, पहिरो र आगलागीजस्ता प्राकृतिक विपद्का बेला ज्यान जोखिममा राखेर उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीहरूलाई प्रोत्साहन गर्न भत्ता तथा दैनिक खाजा खर्चमा...

‘ल्हेन्दे खोलाको ताल फुट्न सक्छ, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनू’

प्रारम्भिक अध्ययनअनुसार उक्त क्षेत्रमा करिब ०.११ वर्गकिलोमिटर क्षेत्रफलको ताल बनेको देखिएको छ ।

भोटेकोशी बाढी : जेसिका लिनको काठमाडौं कन्सर्ट स्थगित गर्ने अमेरिकी दूतावासको निर्णय

काठमाडौं । जनधनको क्षति हुने गरि भोटेकोशी नदीमा आएको बाढीपछिको असहज परिस्थितीलाई कारण देखाउँदै अमेरिकी दूतावासले जेसिका लिनको प्रतीक्षित काठमाडौं कन्सर्ट स्थगित गरिएको जनाएको...

यी हुन् रसुवा बाढीमा हराइरहेका ६६८ पर्यटक (सूचीसहित)

११ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले सम्पर्कविहीन बनेका पर्यटकको नाम सार्वजनिक गरिएको छ । पर्यटन विभागले आन्तरिक तथा वाह्य गरी कुल...

नुवाकोटका अधिकांश स्थानमा विद्युत् सेवा पुन: सुरु

प्राधिकरणका अनुसार नुवाकोटका अधिकांश स्थानमा विद्युत् नियमित भएको छ ।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।